काठमाडौंमा प्रधानमन्त्रीको पुत्ला जलाईयो :
२३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूह निकटका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका छन् ।
प्रचण्ड-माधव समूह निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले नेपाल कमर्स क्याम्पस मीनभवन र भृकुटीमण्डप प्रदर्शनीमार्गको रत्नराज्य क्याम्पसबाहिर पुत्ला जलाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
+1
6
+1
+1
+1