सुनको मूल्य बढ्यो, तोलामा कति?

काठमाडौँ। साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य स्थिर रहेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार रुपैयाँ कायम गरेको छ।

बुधबार प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य स्थिर रहेर प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button