सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

बुधबार सुन-चाँदीको मूल्य घटेको छ।

आज सुन प्रतितोला ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा आज सुन प्रतितोला तीन सय र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button