ग्रीसमा भेटियो दुई करोड वर्ष पुरानो रुखको जीवाश्म, जहाँ हाम्रा बाँदर पुर्खा खेल्थे

एजेन्सी । ग्रीसमा दुई करोड वर्ष पुरानो रुखको जीवाश्म भेटिएको छ । ग्रीसको लेसबोस टापुको जंगलमा सडक निर्माणका लागि खन्ने क्रममा यति पुरानो रुखको जीवाश्म भेटिएको हो ।

यो रुख यति पुरोना हो कि यसमा हाम्रा बाँदर पुर्खाहरु खेल्दथे । यो जीवाश्म दुई करोड वर्ष पहिले जीवित रहेको रुखको हो । ज्वालामुखीको लाभाले यो टापुलाई पुर्दा यो जीवाश्म जोगिएको वैज्ञानिकहरुले बताएका छन् ।

लेसबोस जंगल संग्रहालयका प्राध्यापक निकोस जौरोस भन्छन्, ‘यो रुख हाँगाहरुसहित, अझ रुख जस्तै आकारमा भेटिनु ज्यादै महत्वपूर्ण हो । यो जंगलमा अहिलेसम्म यति पुरानो रुख नभेटिएको अवस्थामा यो भेटिनु अनौठो हो ।’

‘जहाँसम्म मलाई थाहा छ यति पुरानो रुखको जीवाश्म संसारमा जहाँ भेटिए पनि दुर्लभ हो ।’ उनी भन्छन् । वैज्ञानिकहरुले करोडौँ वर्ष पुरानो रुखलाई जोडेर यसको प्रकार पत्ता लगाउने अपेक्षा गरेका छन् ।

यो पनि,,,टिभी बनाउँन आएका अप्रेटरसँग स’म्बन्ध बनाउँदै गर्दा महिला डाक्टर मृत

काठमाडौं । एक महिला डाक्टरको जीवन स’माप्त पा’रिएको छ । भारत, उत्तर प्रदेशमा यस्तो घटना भएको हो । त्यहाँको ताजनागरी आग्राको पोश क्षेत्रमा शुक्रवार दिउँसो एक महिला डाक्टरको जीवन स’माप्त पारिएको हो । यो घटनाले सम्पूर्ण क्षेत्रमा स’नस’नी फैलाएको छ ।

परिवारले टिभी ठिक गर्न आएको अपरेटरमाथि आ’रोप लगाएका छन् । यद्यपि प्रहरीले यस स’म्बन्धलाई प्रेम प्रसंगसँग हेर्दैछ । प्रहरी नजिकै सीसीटीभी क्यामेरा खोज्दै छ । एडीजी देखि सबै प्रहरी चौकीको बल घटनास्थल पुगेको छ ।

जानकारीका अनुसार प्लास्टिक सर्जन डा. अजय सिंघल कमला नगर इलाकामा बस्दै आएका थिए । उनको डेन्टिस्ट (दाँतको डाक्टर) पत्नी ३८ वर्षीया डा. निशा र दुई बच्चाहरुसँगै थिइन् । परिवारका सदस्यहरूले भने कि अपरेटर शुभमलाई बेलुका बोलाइएको थियो, जब टिभी केबलको समस्या थियो ।

शुभम घरमा आए र दुई बच्चाहरूलाई कोठामा बस्न भनेका थिए । यसै बीचमा, शुभम निशासँगै अर्को कोठमा भएको भनिएको छ । केही समयपछि जब निशा चि’च्या’ईन, तब बच्चाहरू बाहिर आएका थिए ।

बच्चाहरुलाई शुभमले तरकारी का’ट्न’ प्रयोग हुने औ’जार देखाउँदै डराउन खोजेका थिए । प्रहरीले सीसीएसटीभी फुटेजमा शुभम घरभित्र आइरहेको बताएको छ ।

स्रोतका अनुसार महिला डाक्टर र शुभम बीच बारम्बार लामो फोन वार्तालाप हुँदै आएको देखिन्छ । प्रहरीले यसको प्रमाण भेट्टाएको छ । केही दिन अघि उक्त महिला डाक्टरले आरोपी शुभमलाई उनको ट्रान्स यमुना क्षेत्रमा मोबाइल शप खोल्न आर्थिक सहयोग पनि गरेकी थिइन् ।

स्तब्ध छिमेकीहरू पनि यस सम्बन्धलाई लिएर निशाका पतिले पनि जानकारी पाएको बताउँछन् । पतिले स’म्बन्धबारे जानकारी पाएपछि उनीहरुको स’म्बन्ध सं’कटमा पर्न थालेको पनि बताइएको छ । यद्यपि प्रहरीले आरोपितको पहिचानको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button