
एक हजार गर्लफ्रेण्ड भएका व्यक्ति : भन्छन्, ‘मेरो मनमा महिलाप्रति मायाको सागर छ’
काठमाडौं । टर्कीका एक टेलिभिजनकर्मीलाई त्यहाँको अदालतले एक हजार ७५ वर्ष जेल सजाय सुनाएको छ । ६४ वर्षीय आदनन अक्तरलाई यौ ‘न अ’प’रा’ध अभियोगमा यति धेरै कैद सजाय हुने फैसला सुनाइएको हो ।

उनीमाथि क’रणी र हिं ‘सा, ना’बाल’कको यौ’ न शो’षण’लगायतका अभियोगमा दोषी ठहर गरिएको हो । अदालतले अक्तरसँगै अरू दुई जनालाई २११ र १८६ वर्ष जेल सजाय सुनाएको छ ।

सञ्चारमाध्यमहरूका अनुसार अक्तर यो सँगै सन् २०१६ मा कू’को प्र’यास गरेको मुस्लिम समूह फे’तुल्ला’ह गु’लेन सँगको साँ’ठगाँ’ठमा पनि दोषी पाइएका छन् ।
सुनुवाइका क्रममा अक्तरले आफ्ना झण्डै एक हजार जना गर्लफ्रेण्ड भएको बताएका थिए । ‘मेरो मनमा महिलाप्रति मायाको सागर छ । प्रेम मान्छेको गुण हो । यो एउटा मुस्लिमको गुण हो,’ उनले एउटा सुनुवाइमा भनेका थिए । अक्तर आफ्नो टेलिभिजन स्टुडियोमा महिलाले घेरिएर बसेका हुन्थे ।

सन् २०१८ मा इस्तानबुल प्रहरीले छा’पा हा’ने’र उनीसहित अरू दुई सय जनालाई पक्राउ गरेको थियो । उनले सन् २०११ मा अनलाइन टेलिभिजनको स्थापना गरेका थिए । क’रणी अ’भियोग लागेपछि सरकारले उनको सम्पत्ति पनि ज’फत गरेको छ । एजेन्सी
यो पनि : चाणक्य नीतिका अनुसार यदि तपाईसँग यी ३ कुरा छन् भने धर्तीमै छ तपाईलाई स्वर्ग !
नीति शास्त्रका महान ज्ञाता चाणक्यको नीति सबैले मन पराउँछन् । चाणक्यले त्यस्ता केहि नीतिहरुको बारेमा जानकारी दिएका छन्,जसको पालन गरेपछि जीवनका समस्याहरु आफैँ हटेर जान्छ । चाणक्य नीतिका अनुसार हामीसँग यी तीन चीज भएमा हामीलाई स्वर्ग यहीँ छ ।
१ आज्ञाकारी सन्तान : चाणक्य नीतिका अनुसार माता पिताका लागि आफ्नो सन्तानले आज्ञाको पालना गर्छ भने, त्यो नै उनीहरुका लागि स्वर्गको समान हुन्छ । यदि सन्तानले आफ्नो आज्ञा मानेन भने, त्यो नै उनीहरुका लागि नर्क बन्दछ ।
२ समझदार श्रीमती/श्रीमान : चाणक्यको नीतिशास्त्रका अनुसार श्रीमती सहयोगी, श्रीमानको कुरा सुन्छ भने त्यस्तो व्यक्तिको मन सधैँ प्रशन्न हुन्छ साथै उक्त व्यक्तिलाई स्वर्ग यहिँ छ ।
त्यस्तै अर्को तर्फ श्रीमानले पनि श्रीमतीको कुरालाई मान्ने, श्रमितीसँग राम्रो व्यवहार गर्ने गरेमा उसलाई पनि स्वर्ग यहिँ छ ।
३ पर्याप्त धन : चाणक्य नीतिका अनुसार मानिसलाई धर्तीमै स्वर्ग समान जिउनको लागि संस्कारी र समझदार श्रीमती तथा सन्तानका साथै पर्याप्त धनको पनि आवश्यक पर्दछ ।भनिन्छ पैसा सबै थोक होइन, तर पैसाले सबैथोक हुन्छ । त्यसैले सफल र सुखी जीवन बिताउन पैसा अनिवार्य छ ।