बाबुको लास नउठ्दै ऋण असुल्न पुगेका साहुले छोरीको कुरा सुनेर उल्टै १५ लाख दिए

गाउँमा एकजना भलाद्मी मानिसकाे नि धन भएछ । उसका छाेराहरू र छरछिमेक मिली ला स जलाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र ला स को पाउ समात्दै भन्न लाग्छ “म र्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे, पहिला मला`ई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र ला स काे दाहसं स्कार गर्न लैजानुहाेस् ।

अब तमाम मलामी`हरू खडा भएर तमाशा हेरिरहेका थिए, छाेराहरूले बताए कि म र्ने मानिसले कहिल्यै कसैसँग पैसा कर्जा लिएकाे कुरा गर्नु भएको थिएन । त्यसैले हामी याे पैसा दिँदैनाैँ ।

छाेराहरूले त तिर्दैनन् भने हामी छिमेकी`हरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकी|हरू । ला स लाई बाेक्न खाेज्छन् तर त्यस मानिसले ला स काे पाउ समातेर बसि`रहेकाे हुन्छ ।

याे खबर घरभित्रसम्म पुग्छ । बुहारीहरू हामीलाई थाहा छैन र पैसा तिर्दै तिर्दैनाैँ भन्छन । म र्ने मानिस`की एउटी छाेरी पनि थिइन् जाे रुँदै बाहिर आइन् र ला स काे गाेडा समाउने व्यक्ति`लाई आफ्नो गरगहना फुकालेर दिँदै भन्छिन् “लिनुहाेस् यी गहना। यसलाई बेच्नुहाेस् र आफ्नो पैसा असुल गर्नुहोस् तर बिन्ति गर्दछु बाबाकाे अन्तिम दा हसं स्कार नराेक्नु`हाेस ।

नपुगेको रकम पछि तिर्छु, सक्दाे चाँडाे व्यवस्था गर्छु । अब ला स समाउने मानिस उक्त छाेरीलाई सान्त्वना दिँदै भन्छ, “छाेरी, म यहाँ कसैलाई चिन्दिन, उहाँकाे बारेस चिन्नु थियो ।

मुख्य कुरा त उहाँले मसँग पैसा माग्नु`भएको थिएन, बरू मैले उहाँसँग मागेकाे थिएँ । उहाँ बित्नु`भएको थाहा पाएँ र कर्जा फिर्ता गर्दा कसलाई दिने हाे भनी बुझ्न याे नाटक गर्नु पर्यो ।

अकस्मात् प्राप्त भएकाे सम्पतिमाथि धेरैले आँखा गाड्छन, मलाई सही हकदार चिन्नु थियो । लाै राख याे १५ लाख रुपियाँ र मलाई दिएका सबै गहना पनि फिर्ता लेऊ । यसमा हक तिम्रो मात्र छ ।

वास्तवमा छाेरी`काे माया जीवनकाे साया हाे । छाेरीलाई बचाउने, पढाउने र अघि बढाउने संकल्प गरौँ । जसकाे घरमा छाेरी छिन्, त्याे घर पहिलाे स्वर्ग हाे । यो कथा मन परे शे`यर पनि गर्नुहोला ।

महन्थ र राजेन्द्र बालुवाटारमा, आज-भोलि नै सरकारमा जाने तयारी

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ‍प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषय छलफल गर्न उनीहरू बालुवाटार पुगेको बताइएको छ। अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ।

छफलमा दुवै पक्षका शीर्ष नेताहरु सहभागी हुनेछन् । जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ । स्रोतका अनुसार ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने गरि जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदैछ ।

नागरिकता अध्यादेश,मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ ।

अध्यक्ष ठाकुरनिकट जसपाका एक कार्यकारिणी सदस्यका अनुसार सरकारमा सहभागी हुने अन्तिम छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटार गएका हुन्। ‘हामीले आठ मन्त्रीसहित २ राज्यमन्त्री मागेका छौं। कुरा लगभग मिलिसकेको छ,’ ती कार्यकारिणी सदस्यले भने,‘आज वा भोलिमा सरकारमा जान्छौं होला।’

कार्यकारिणी समितिमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई बहुमतमा पुग्न नदिने रणनीतिका साथ ठाकुर पक्ष सत्तामा सहभागी हुनबाट केही दिन रोकिएको बताइएको छ ।

आइतवारसम्म कार्यकारिणी समितिमा पनि ठाकुर बहुमतमा पुगेपछि अब सरकारमा सहभागी हुने तयारी भएको ठाकुर निकट नेताहरु बताउछन् । विघटित प्रतिनिधिसभाका ३२ सांसदमध्ये ठाकुरको पक्षमा २० जना उभिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button