यस्ता श्रीमान ! जसले श्रीमती र ५ छोरीलाई भारतमा छोडेर भागे, १२ वर्ष पछि भेटिदा भयो यस्तो बवाल (भिडियो हेर्नुस्)

काठमाडौ । घरमा छोराछोरी र श्रीमती छोडेर खुसी खोज्न भन्दै श्रीमान वैदेशिक रोजगारीका लागि वाहिर जान्छन् । तर श्रीमानले खुसी ल्याउनु त कहाँ हो कहाँ श्रीमान नै उतै हराउँछन् ।

परिवार र श्रीमतीका लागि पैसा कमाउन भन्दै भारत गएका श्रीमान १२ वर्ष पछि फेला परेका छन् । भारतमा गएका श्रीमान १२ वर्ष सम्म हराए । श्रीमान हराएपछि अरुले उनको श्रीमतीलाई निकै दुख दिए । उनी माथि आरोप लगाइयो । ५ छोरीकी आमालाई उनका श्रीमानले अहिले २ छोरी आफ्ना होइनन् भनेका छन् ।

छोरी मेरा होइनन् भन्ने गरेका श्रीमानले केही गर्लान् भनेर छोरीहरुले आमालाई रातभरी काखमा राखेर बताए । उनका श्रीमान फेला पर्लान् भन्ने लागेको थिएन । तर उनले श्रीमान हराएको कुरा सार्वजनिक गरेपछि १२ वर्ष पछि घर फर्केका छन् । पहिला घरमा हुँदा पनि उनले कहिल्यै सुख दिएनन् । र क्सी खाएर उनी मध्यरातमा घर आउँथे ।

श्रीमतीलाई दुख दिन्थे अहिले १२ वर्षपछि घर आउँदा पनि उनको बानी सुध्रिएन । दागंको घोराहीकी एक महिला २ महिना अघि मेरा श्रीमान १२ वर्ष देखि हराए भन्दै मिडियामा आएकी थिइन् ।

उनी टोप बहादुर डाँगी नाम गरेका उनी घरवाट हिडेको २५ वर्ष भएको थियो । उनले श्रीमतीलाई पनि लिएर हिडेका थिए । उनले भारतमै ५ सन्तान जन्माए । पम्फा चन्दले श्रीमान हराए भन्दै मिडियामा सार्वजनिक गरेकी थिइन् ।

उनी ५ सन्तान जन्मिएपछि १२ वर्ष अघि भारतवाट हराएका थिए । श्रीमती खोज्दै आइपुगीन् । श्रीमान भने दागंमै फेला परेका छन् । उनले दोस्रो विवाह समेत गरिसकेका छन् । उनका अहिले १० सन्तान छन् । दुई श्रीमतीवाट १० सन्तान जन्माएका उनले जेठो श्रीमतीका दुई सन्तान आफ्ना होइनन् भन्ने दावी गरेका छन् ।

युट्युबबाट सिप सिकेर मालामाल बन्दै यी युवा !

चैत २८, काठमाडौं । वैदेशिक रोजगारमा धाउँदाधाउँदा दिक्क भएका महोत्तरी सदरमुकाम जलेश्वरका एक युवा रोजगारीमा जम्न सफल भएका छन् । कामका लागि के गर्दा राम्रो हुन्छ भनेर युट्युब हेरे र त्यसैको माध्यमबाट सीप सिके ।

अनि जानेको सीपलाई रोजगारी बनाउँदा फाइदा हुने देखेर जलेश्वर नगरपालिका–११, पिगौनाका शैलेन्द्रकुमार महतोले युट्युबको प्रयोगबाट प्रविधिको प्रयोग गरी नजानेको सीपलाई सिकाइको माध्यम बनाएर रोजगारी गर्दै आएका छन् । महतोले प्रविधिको माध्यमबाट मम बनाउन सिकेर सोबाट राम्रै आम्दानी गरिरहेका छन् ।

विगतमा कमाइका लागि विभिन्न सहर धाएका उनी आफ्नै देश र ठाउँमा केही गर्नुपर्छ भनी अठोटका साथ यस क्षेत्रमा राम्रो आम्दानीको स्रोत पहिल्याएर नजानेको सीपलाई प्रविधिबाट सिकेर काव्या मम हाउस खोलेर अगाडि बढिरहेका छन् ।

भारतको दिल्लीदेखि लिएर वैदेशिक रोजगारको लागि साउदी अरब, मलेसिया, दुबईसम्म पुगेका युवा महतोले त्यहाँ विभिन्न दुःख, कष्ट झेलेर घरको ऋण सघाएको बताउनुहुँदै आफ्नै घरमा बसेर काम गर्ने अठोटका साथ एक वर्ष पहिला मम हाउस सञ्चालन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button