युवतीले झुठो आरोप लगाइन् भन्दै भारतीय सेना मिडियामा, ग र्भ वती नै नभएर यसरी ब्ल्याकमेल गरेको खुल्यो रहस्य

केही समय अघि भारतीय सेनामा कार्यरत धनकुटाका डेभिड लिम्बू नाम गरेका युवकले आफ्नी प्रेमीकालाई ग र्भ वति बनाएर सम्पर्क बिहीन भएको समाचार बाहिरिएको थियो ।

प्रेमिका रुँदै मिडियामा आएको भिडियो सार्वजनिक भएपछि डेभिड अहिले पत्रकार सम्मेलन गर्दै वास्तविकता बताउन आएका छन् ।

उनले परिक्षण गर्दा प्रेमीका गर्भवती नभएको खुलेको जनाएका छन् । आर्थिक लाभ लिन महिलाले त्यस्तो झुटो कुरा गरेको भन्दै युवकले पत्रकार सम्मेलन गरेका छन् ।

उनले आफ्नो पल्टनको नाम र ड्रेस सहितको तस्बिर फेसवुकमा राखेर जागिर धरापमा पार्न खोजेपछि आफु बाध्य भएर सार्वजनिक हुनुपरेको उनको भनाई छ ।

भिडियो सार्वजनिक भई सकेपछि इज्जत र जागिर दुवै जाने ड रले उनी नेपाल आएर आफुले बिहे अघि नै ग र्भ वति भएकी प्रेमीकालाई स्वीकार गरेका हुन् ।

तर माया भने उनले गर्छन् जस्तो नलाग्ने उनको बोली र व्यवहारबाट प्रष्ट देख्न सकिन्छ । उनले आफुले विवाह गरौं भन्दा पनि युवतीले नमान्ने, गर्भवती नभएरै झुटो बोल्ने र पैसाको माग गरेको पनि युवकको भनाई छ ।

अहिले ती भारतिय सेनामा कार्यरत प्रेमी घर आएका छन् । उनले आफु समस्यामा परेको भन्दै पत्रकार सम्मेलन गरेका छन् ।

उनले श्रीमतिको रुपमा स्विकार गर्ने प्रतिबद्धता गरे त्यति मात्रै नभएर ती युवतिलाई घर लगेर आफुहरु नछुटिने कागज समेत गरेको पाइएको छ । यस्तो गल्ति अब आफुबाट नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button