गाई काटेको अभियोगमा काभ्रेमा ६ जना पक्राउ।

काभ्रेपलान्चोक । माहाभारत गाउँपालिका १ बस्ने ५३ वर्षीय रत्न बाहादुुर जिम्वा सहित ६ जनालाई गाई काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।


ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्रहरी कार्यालय मँगलटारबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई गाई काटेको भन्ने खबर प्राप्त हुनसाथ खटिएको प्रहरीले बुधबार राति गाईको मासुु २५ के.जी सहित पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button