
बर्दियामा १० बजे राति एकै परिवारका ३ जनाको मृत्यु

गएराति १० बजेतिर एक जनालाई क’रे’न्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्या’न गएको हो । पा’ ‘सो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

धान खेतमा बँदेलका लागि थापेको विद्युतीय पा’सो’मा क’रेन्ट लागेर एक जनाको ज्या’न गएको थाहा पाएलगत्तै खेतमा विद्युत् प्रवाह गरेका वृद्ध आफैँले घरपरिवारमा जानकारी गराएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताउनुभयो ।
धानबालीमा जङ्गली हात्ती, बँदेल लगायतका वन्यजन्तुले क्ष’ति पुर्याउन थालेको भन्दै क’रे’न्ट प्र’वाह गर्दा यसअघि क’रेन्ट ला’गेर दुई वटा हात्ती र एक जना युवाको ज्या’न गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1