मन्त्रीपद सर्बोच्चले खाइदिएपछि ओलीलाई भेट्न पुगेका जसपाका नेताहरुलाई ओलीले उल्टै यस्तो जवाफ दिएपछि…..

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन स्वीकार गर्दै कामचलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् विस्तारलाई असंवैधानिक भनेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै २० जना मन्त्री पदमुक्त भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले प्रतिनिधिसभा विघटनपछि गत जेठ २१ र २७ मा मन्त्रिपरिषद्मा थपिएका मन्त्रीहरूलाई काम नगर्न, नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

सरकारले संविधान मिचेर गरेका विभिन्न निर्णयहरू बदर गरिरहेको सर्वोच्च अदालतले एकैपटक २० मन्त्री पदमुक्त हुने यस्तो आदेश गरेको हो ।

यो आदेशपछि प्रधानमन्त्रीले सबै मन्त्रीलाई छलफलका लागि बालुवाटार बोलाएका थिए। प्रधानमन्त्रीले बोलाएपछि मन्त्रीहरू पद गुमेसँगै गाडीमा झन्डा छोपेर बालुवाटार पुगेको वालुवाटार पुगेका थिए।

सर्वोच्च अदालतको आदेशले बहिर्गमनमा परेका मन्त्रीहरु साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेला भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सर्वोच्चको आदेशबाट धेरै त’रंगित नहुन र उ’त्तेज’क प्रतिक्रिया नदिन फकाए ।

बहिर्गमनमा परेका जसपा र एमालेका अधिकांस निवर्तमान मन्त्रीहरु उदासी मुद्रामा प्रधानमन्त्री निवासमा पुगेका थिए । बहालवाला मन्त्रीहरु र एमालेका शिर्ष नेता पनि थिए । प्रधानमन्त्री ओलीले खासगरि जसपाका निवर्तमान मन्त्रीहरुलाई ढाढस दिन खोजेको स्रोतले बतायो ।

‘तपाईंहरुले चिन्ता नलिनुस्, अदालतको आदेश आफैंमा अन्तरविरोधपूर्ण छ,’ ओलीलाई उदृत गर्दै स्रोतल भन्यो, ‘४ मन्त्रीले २१ वटा मन्त्रालय चलाउन सक्दैन भन्ने सबैलाई थाहा छ । यो अन्तरिम आदेश मात्रै भएकाले सर्वोच्चले फैसलामा सच्याउँछ होला । नभए पनि म छु ।’

आफूहरु एउटै डुंगामा भएको ओलीले जसपाका मन्त्रीहरुसँग बताए । प्रतिनिधिसभा विघटन संविधानसम्मत ढंगले नै भएकाले भवियमा राजनीति आफूहरुकै पकडमा आउने विश्वास उनले व्यक्त गरे ।

दार्चुलामा पौडी खेल्ने क्रममा ह्युम पाइपभित्र अ ड्कि एर २ जनाको मृत्यु

लास्कुखोलामा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युम पाइपभित्र अ ड्कि एका प्रहरीले जनाएको छ। अ ड्कि एका उनीहरूलाई जेसिभीको सहायताले निकालिएको थियो।

ह्युम पाइपमा अ ड्कि एर मृत्युु दुई बालकको भएको छ । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ बङ्गाबगड स्थित लास्कु खोलामा रहेको ह्युम पाइपमा अ ड कि एर उनिहरुको मृत्यु भएको हो ।

बुधबार दिउँसो पौडी खेलिरहेका बेला ह्युम पाइपमा अ ड्कि एर महाकाली नगरपालिका ४ बस्ने १७ बर्षिय प्रकाश खत्री र १२ बर्षिय रमित कुवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युम पाइपभित्र अ ड्कि का हुन् । निरन्तर वर्षाका कारण निर्माणाधिन पुलभित्र ह्युम पाइप राखेर नदी खुलाइएको थियो ।

दार्चुला तिङ्कर सडक जोड्ने निर्माणाधीन मोटरेवल पुलको ह्युम पाइपमा अ ड किएर ज्यान गएको जनाइएको छ । उनीहरुको शव स्काइभेटर प्रयोग गरि निकालिएको थियो ।

महाकाली राजमार्गको, दार्चुला तिंकर सडकअन्तर्गत महाकाली नगरपालिका–४ बंगाबगडको लास्कुखोलाको निर्माणाधीन मोटरबल पुलभित्र आज दिउँसो पौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button