नेपाल प्रहरीका जिल्ला एसपी र डिएसपीहरु सरुवा : को-कहाँ पुगे हेर्नुहोस् नामवाली

काठमाडौं २१। नेपाल प्रहरीका जिल्ला एसपी र डिएसपीहरु सरुवा सरुवा भएको छ। झापा जिल्लामा एसपी सानुराम भट्टराई,बारा जिल्लामा एसपी दिपेन्द्र शाही त्यसैगरि रामेछापमा डिएसपी नवराज ढुंगाना,सोलुखुम्बु जिल्लामा डिएसपी कवित कटुवाल,दोलखा जिल्लामा डिएसपी भेषराज रिजाल लगायत सरुवा भएकाछन् । सरुवा गरिएका एसपी र डिएसपीहरु को नामवाली यस प्रकार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button