![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2021/01/5e6b4e2aa3254_accdint-1.jpg?resize=780%2C470&ssl=1)
मुलपानीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौंको मुलपानीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2022/08/skm_97x90.jpg?w=708&ssl=1)
बा.५ख १८२ नम्बरको टिपरको ठक्करबाट २७ बर्षीय सुरज कुँइकेलको मृत्यु भएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी नविन कार्कीले बताए ।
![](http://i0.wp.com/koshedhungaonline.com/wp-content/uploads/2022/08/tobacco-online-add.gif?w=708&ssl=1)
मुलपानी हुँदै बोडे जाने बाटोमा दुर्घटना भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुँइकेल भक्तपुरको बज्रयोगिनी नगरपालिका–१ स्थित दुवाकोटका स्थानीय हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1
+1