
यी ८ मापदण्ड पूरा गरे एकीकृत समाजवादीबाट उम्मेदवार बन्न पाइने
नेकपा एकीकृत समाजवादीको भदौ १ गते बसेको ३५ औँ सचिवालय बैठकले विभिन्न पाँच महत्वपूर्ण निर्णय गरेको छ।

केन्द्रीय सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै महासचिव डा. बेदुराम भुसालले भदौ २० गतेभित्र केन्द्रीय कमिटीले उम्मेदवारको निर्णय गरिसक्ने बताएका छन्। यस्तै माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजन समिति बनाउने निर्णय भएको छ। सो बैठकले उम्मेदवार सिफारिसको मापदण्ड र कार्यतालिका समेत सार्वजनिक गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



