मोदीको जन्मदिनमा प्रधानमन्त्री देउवाको शुभकामना

मोदीको आज ७१औं जन्मदिन हो । देउवाले जन्मदिनको अवसरमा मोदीको सु–स्वास्थ्य र आगामी दिनमा सफलताको कामनासमेत गरेका छन् । भारतीय सत्तारुढ दल भाजपाले मोदीको जन्मदिन भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् ।  मोदी आजदेखि ७१ वर्षमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button