५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा चित्रकला प्रतियोगिता

जनकपुरधाम । ५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा मिथिला बिहारीको श्री मिथिलेश्वर मौवाही विद्यालयमा लाइफ नेपालद्वारा चित्रकला प्रतियोगिता गरिएको छ ।

‘सामान्य अवस्था वा कोभिड महामारी, बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ चित्रकला प्रतियोगिता गरी बालदिवस मनाइएको हो ।

यस चित्रकला प्रतियोगिता कक्षा १० का त्रिकला साह प्रथमं भएका छन् भने अनिशा कुमारी मण्डल द्वितीय र राजिव कुमार राम तितिय भएका छन् । विजेता भएका बिधार्थीहरुलाई मिथिला बिहारीको श्री मिथिलेश्वर मौवाही स्कूलका प्रधानध्यापक रामबाबु यादव बाट ट्रोफी प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button