एमसीसीको वि’रोध गरेकै कारण स्वागत नेपाल सहित १० जनालाई मु’द्दा चलाउने तयारी !

काठमाडौं । एमसीसीको बि’रोध गरेकै कारण उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाल सहित १० जनालाई नेपाल प्रहरीले अ’भ’द्र व्य’वहारको मु’द्धा चलाउने तयारी थालेको छ ।

एमसीसी उपाध्यक्ष फतिमा सुमारको टोली ४ दिने नेपाल भ्रमण गरेर फर्किसकेको छ । धेरै शिर्ष नेताहरुले भेटर्वार्ताका क्रममा एमसीसी संशोधन नगरि पास गर्न नहुने बताएका छन । तर एमसीसी बि’रोधीहरुलाई अ’भद्र व्यवहारको मु’द्धा चलाएर अनावश्यक दुःख दिने नेपाल प्रहरीको नि’यत देखिएको टिप्पणी हुन थालेको छ ।

अन्यसंग भेटघाट गर्न दिए पनि नेपाल प्रहरीले पार्टी अध्यक्ष स्वागत नेपालसंग भेटघाट गर्न समेत नदिएर अ’ज्ञा’त बनाएको पार्टीका केन्द्रिय सदस्य आँगेली माईलाले बताएका छन् ।उनी भन्छन, नेपाल सरकारले गृहमन्त्रालयबाट एमसीसी बि’रुद्ध बोल्नेहरुको बि’रुद्ध निकालेको विज्ञाप्ति कै कारणले गर्दा जो एमसीसी बि’रुद्ध लागेको छ, उनीहरुलाई अन्य मु’द्धाहरु लगाउने खतरा छ ।

सामान्य तरिकाले बि’रोध गर्नेहरुलाई वस्था गर्दैन, हामी पनि एमसीसी बि’रुद्ध ‘ए’ग्रेसिभ्ली’ लागेका छौं, एमसीसीलाई प’रास्त गर्छौ भनेर लागेकोले हामीलाई ष’ड्यन्त्र पूर्वक फ’साउँन खोजिदैछ ।एमसीसी खारेज भएको घोषणा गर्न माग गर्दै एमसीसी उपाध्यक्ष फतिमा सुमार बसेकै मेरियट होटलमा पुगेर शान्ति पूर्ण रुपमा ज्ञापन पत्र बुझाउँन पुगेका उन्नत लोकतन्त्र पार्टीका महासचिव कृष्ण प्रसाई सहित ११ जनालाई शुक्रबार बेलुका नै प्रहरीले पक्राउ गरेको थियो ।

तर त्यसको भोली पल्टै शनिबार २ जना छु’टिसकेका छन । अन्य आठ जना मालीगाउँ प्रहरी वृतमा रहेका छन । मेरियट होटलबाटै पक्राउ पर्नेमा कृष्ण प्रसाई, श्री कृष्ण फुयाल, दुर्गा बस्नेत, संगिता सारथी, इन्द्र कालिकोटे, किरण कुमार सुनुवार र अन्य बालकुमार बुर्जा, नरेन्द्र कुमार शाह र चन्द्र सन्यासी शनिबार नै रिहा भइसकेका छन ।

शुक्रबार ज्ञापन पत्र बुझाउँन जादा पक्राउ परेकाबारे जानकारी गराउँन पार्टीको केन्द्रिय कार्यलय अनामनगरमा शनिबार पत्रकार सम्मेलन गर्दा गर्दै प्रहरी कार्यलय बाहिर स्वागत नेपाललाई गि’रफ्तार गर्न तयार भएर बसेको थियो । पत्रकार सम्मेलन सकिए लगात्तै स्वागत नेपाल र नविन मैनालीलाई प्रहरीले गि’रफ्तार गरेर अनामनगर प्रहरी वृतको हि’रासतमा राखेको थियो ।

र शनिबार नै ३ दिनको म्याद थप गरिएको थियो ।शुक्रबार पक्राउ परेर मालीगाउँ प्रहरी वृतमा रहेका पार्टी महासचिव कृष्ण प्रसाई सहित ८ जनालाई भेट्न दिएपनि शनिबार प्रकाउ गरेका अनामनगर प्रहरी वृतमा हि’रासतमा रहेका पार्टी अध्यक्ष्य स्वागत नेपाल र नविन मैनालीलाई भेट्न समेत नदिएर अ’ज्ञा’त बनाएको केन्द्रिय सदस्य आँगेली माईलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button