जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा उलंघन गरेको भन्दै भोलि देखि यस्तो नियम लागु हुने

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा आवतजावत गर्नका लागि केही सहज व्यवस्था गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार सूचना जारी गर्दै सवारी पास आवश्यक नपर्नेहरुको सूची सर्वाजनिक गरेको हो । जिप्रकाले कहीँ कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button