साउदी अरवले अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएको छ।  साउदीमा रहेका नेपालीले जान्नैपर्ने जरुरी सुचना…………….

काठमान्डौं, पुष ९ ः मेरो दैनिकि

 कोरोना भाइरसको संक्रमित बडेसगैं साउदी अरवको आन्तरिक मन्त्रालयले आजबाट लागु हुने गरि आगमी एक हप्ताका लागि सम्पुर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगित गरेको जनाएको छ ।

नागरिकहरुको स्वस्थ्य सुनिक्ष्रित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्ने समेत सुचनामा उल्लेख छ ।

यसैगरी साउदी सरकारले अर्को सुचना जारी गर्दै कोभिड १९ संक्रमण नियन्त्रणका लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेलाहुन प्रतिबन्ध लगाएको छ ।

यो आदेशको उल्लङ्घन गर्ने विरुद साउदी रियल १५००० हजार सम्म जरिवाना हुने जनाएको छ ।
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button