कोरोनाबाट एकै दिन २२५ को मृत्यु हेर्नुस् कहाँ कति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित यस दिन २२५ मृतक थपिएका हुन्। एकै दिन थपिएको मृतक संख्या यो अहिलेसम्मकै उच्च हो। 

यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ। थप ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ जनाको नमुना परीक्षण गरिएको हो। यस दिन ५ हजार २२५ जना निको भएका छन्। एकै दिन निको हुनेको यो संख्या पनि हालसम्मकै उच्च हो।

हालसम्म ३ लाख १२ हजार १९ जना कोरोनाबाट निको भएका छन्। हाल देशभर ९७ हजार ८ जना सक्रिय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button