
दुर्गेश थापालाई ख्या,स्स पुतली पनि गीत हो,पललाई किन बिगा,रेको भनेर पुन्य र हरीको फोन,दुर्गेशको प्रतिकृयाले दुबै आ,गो
ख्या,स्स पुतली भन्ने शब्दका कारण बिबा,दमा तानिएका गायक दुर्गेश थापाले फेरी अर्काे गीत ल्याएका छन् ।

यसअघि ल्याएको बिच बिचमा को सिरिज ४ मा प्रयोग भएको ख्या,स्स पुतली शब्दका कारण उनलाई लोक दोहोरी प्रतिष्ठानले बहि,ष्कार गर्ने घोषणा गरेको थियो ।

प्रतिष्ठानको चौतर्फि बि,रोध पछि फेरी बिज्ञप्ति निकालेर सदस्यता खा,रेज गर्ने घोष,णा मात्र गरिएको भन्दै आफ्नो ग,ल्ती सच्याएको थियो ।
तर गायक दुर्गेशले भने प्रतिष्ठानको यो कद,मको बि,रोध गर्दै बहि,ष्कार शिर्ष,कमा गीत ल्याउने घोष,णा गरेका थिए । उनले अब बिच बिचमा को सिरिज ‘बिच बिचमा–५’ ल्याएका छन् ।
उनका गीतमा यसपटक भने त्यस्ता बिरो,धाभाष श,ब्दहरु प्रयोग गरिएको छैन । तर उनले गीत मार्फत आफ्नो विरो,ध गर्नेलाई ग,तिलै जवा,फ दिएका छन् ।
यस गीतमा उनको आफ्नै स्वर छ भने उनलाई बसन्त थापाले साथ दिएका छन् । यस गीतको शब्द र संगीत दुर्गेश आफ्नै रहेको छ । यही गीत आएपछी पुन्य गौतम र हरी उदासीले गीतको बारेमा आफ्नो बिचार राखेका छन हेरौ भिडियो