संसारलाई नै अचम्ममा पार्दै यी आमाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएर डाक्टरलाई पनि चकित पारिदीइन् !

एजेन्सी । एउटा मानिसले एक पटकमा कतिवटा बच्चा जन्माउन सक्ला ? २, ३ वा ४ ? तर इन्डियानामा ४२ वर्षकी मारिया हर्नान्डेज नामक महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएर विश्वलाई नै चकित तुल्याइदिएकी छिन् ।

मारिया हर्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी हुन्। यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका छन् ।

मारिया हर्नान्डेजको डेलिभरिको लागि धेरै दुखाई भएपछि मात्रै अस्पतालमा भर्ना गरिएको थियो । मारियाको परिवारले यसलाई एक चमत्कार मानेका छन् र सबै बच्चा स्वस्थ भएको कुरालाई लिएर धेरै नै खुशी छन् ।

मारियाका पतिले यसलाई एक चमत्कार मानेका छन् र अहिले धेरै मानिसहरु उनलाई बधाई दिन थालेका छन् र उनले पनि शुभेच्छुकलाई आभार प्रकट गरेका छन् । यस्ता घ टना विश्वमा निकै नै विरलै मात्रामा घट्ने गर्छन् ।

यो पनि,,,,के हुँदैछ लमजुङमा २४ घण्टामा ८६ पटक गयो भुकम्प

लमजुङमा बुधवार देखि अनेकौं पटक भुकम्पको धक्का महशुष गरिएको छ । विहिवार विहान पौने ६ वजेवाट भुकम्प जान सुरु गरेको लमजुङमा अहिले पनि त्यो क्रम जारी छ । लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु भएर साना ठूला गरी पछिल्लो २४ घण्टामा ८६ पटक पराकम्पको महसुस गरिएको छ ।

विज्ञहरुले यस अघि नै भुकम्प जाने क्रम जारी रहने भएकाले सतर्क हुन आगैह गरेका थिए ।

पहिलोपटक बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएयता बिहान बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा मात्रै ८६ पटक पराकम्प महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार म्याग्नेच्युटमाथिका ६ वटा र सोभन्दा कम ८२ पटक धक्का महसुस गरिएको छ । चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १, ८ बजेर २६ बजेटमा ५ दशमलव ३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रिक्टर स्केललको पराकम्प गएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहिबार बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको छ । जिल्ला प्रहरी कार्यालयको रिपोर्ट अनुसार अहिलेसम्म भूकम्पका कारण २४१ घरमा क्षति पुगेको छ ।

जसमा ५० घर पूर्ण रुपमा भत्किएका छन् भने बाँकी घरपनि अहिलेकै अवस्थामा बस्न नमिल्ने अवस्थामा रहेको प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी गंगा थापाका अनुसार बिहानसम्म पनि निरन्तर आइरहेको भूकम्प र सँगै आएको पानीले जनजीवन प्रभावित बनाएको थापाले जानकारी दिए ।

पानी कमभएसँगै क्षतिपुगेका परिवारलाई त्रिपाल लगायत उपलब्ध गराउने तयारी रहेको थापाले जानकारी दिए ।

बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लावासीलाई रातिको समयमा समेत पटकपटक भूकम्पको धक्का जाँदा घरभित्र बस्न सक्ने अवस्था नै नरहेको प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

लमजुङ अहिले भूकम्पको त्रासमा मात्रै छैन । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै सरकारले निषेधाज्ञासमेत जारी गरेको छ । सङ्क्रमणको जोखिम र निषेधाज्ञाका क्रममा घरबाहिर ननिस्कन र भिडभाड नगर्न भनिएको छ ।

यता, भूकम्प मापन तथा अनुसन्धान केन्द्रले समेत भूकम्पको धक्का अब रोकिन सक्छ वा अझै ठूलो आउन सक्छ यकिन भन्न सक्ने अवस्था नभएको जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सबैजना सुरक्षित, सतर्क र सजग भएर बस्नुपर्ने बताए । उनले यो विपद्को घडीमा सबैलाई एकजुट भएर अघि बढ्न र नआत्तिनलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button