जब एक महिला आफ्ना छोराछोरी सहित देह त्याग गर्ने अनुमति माग्न राष्ट्रपतिकहाँ पुगेपछी… (भिडियो)

एजेन्सी । एक महिला यति जाजित भइन् की राष्ट्रपति समक्ष मृ त्यु वरण गर्ने अनुमति माग्न पुगेकी छन् ।

यो घटना भारतको राजस्थानको हो । उनी राष्ट्रपति समक्ष यस्तो माग लिएर पुगेकी हुन् । आफ्ना सन्तान सहित उनी संसारवाटै विदा हुन चाहन्छिन् । जसको अनुमतिका लागि उनी राष्टपतिलाई निवेदन दिन पुगेकी हुन् । उनका तीन सन्तान छन् । यो घटना अजमेरको पटेल नगरको हो।

यहाँकी एक महिला आफ्ना तीन सन्तानसहित जिल्ला प्रहरी कार्यालयमा पुगीन् । उनले राष्ट्रपतिका नाममा लेखेको पत्र प्रहरीलाई दिइन् । जसमा मृ त्यु वरण गर्ने अधिकार दिन अनुमति मागिएको थियो ।

देह त्याग गर्नका लागि अनुमति मागिएको पत्र देखेर प्रहरी पनि छक्क परे । उनले श्रीमान् सहित परिवारका सदस्यले पटक पटक बच्चाहरूसहित आफूलाई घरबाट निकाल्ने चेतावनी दिए पछि उनले दिक्क भएर यस्तो निर्णयमा पुगेको बताएकी छन् ।

ती महिलाको नाम सोनु चौहान हो । मेरो विवाह २००७ जनवरी २९ मा भएको हो । मेरो श्रीमान् सासु र नन्दले मलाई मन पराउनुहुन्न । धेरै वर्षदेखि मैले यो पी डा सहदै आएकी छु । म १३ र ९ वर्षकी छोरी तथा ५ वर्षको छोरासहित ४ वर्षदेखि छुट्टै बस्दै आएकी छु ।

र, मलाई परिवारका सदस्यहरूले यहाँ पनि बस्न दिन्नन्, उनले ज्ञापन पत्रमा लेखेकी छन् । महिलाले श्रीमानले सधै झ ग डा गर्ने गरेको आरोप लगाएकी छन् ।

१४ वर्षदेखि श्रीमान् ले नियमित दुःख दिनेगरेको उनको दुखेसो छ । उनले यस्तो अवस्थामा अब आफूलाई निकै कठिन भएकाले संसार छोड्न चाहेको बताएकी छन् ।

शिल्पा पोख्रेलको यस्तो भिडियो बाहिरियो भनेपछि,सत्य के हो शिल्पा र सोनुको वास्तविकता,शिल्पा त नाबमा

चर्चित नायिका शिल्पा पोखरेल र छवी ओझा प्र करण फेरी एक पटक चर्चामा आएको छ ।

केही समय अघि अर्की नायीका शिल्पा पोखरेलले उनका श्रीमान छवि ओझाका विषयमा दिएको अभिब्यक्ति सामाजिक सञ्जालमा निकै भाइरल बनेको भएता पनि यो विषय अझै किनारा लागिनसकेका कारण यो विषय फेरी एक पटक चर्चामा आएको छ । छविको चौथो पत्निका रुपमा रहेकी शिल्पाले डि र्भोस मागेपछि यो विषयले चर्चा पाएको हो ।

उनीहरुबीच ४ वटा मु द्दा चलिरहेका छन् । अधिवक्ता स्वागत नेपालले सो विषय हेरिरहेका छन् । यो विषयमा मिलेमतोको प्रयास गरेको अधिवक्ता स्वागत नेपालले बताएका छन् ।

शिल्पाका श्रीमान छविले आफु मिडियामा आउन नचाहेको बताएका छन् । मिडियामा आउन नचाहेका कारण संचारकर्मीको फोन आफुले नउठाएको उनले बताएका छन् ।

उनले आफुलाई न्यायलय प्रति विश्वास लागेको बताएका छन् । उनले मिलापत्र भइरहेको भन्ने विषयमा सोधिएको प्रश्नमा यस्तो जवाफ दिएका छन् ।

भिडियोमा शिल्पा भारतीय एक निर्देशसँग पनि नजिक रहेको कुरा उक्त रिर्पोटमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button