
यी हुन् कोरियमा प्रहरी अधिकृत भएकी नेपाली चेली, कसरी पाइन् यस्तो सफलता ?
बीबीसी । विवाह मामिलामा नेपालजस्तै छ कोरिया । नेपालजस्तै यस अर्थमा कि वि’वाह व्या’क्तिगत छ’नौटभन्दा सामाजिक उत्तरदा’यित्वको रूपमा मानिन्छ ।

वि’वाह गर्न पनि नेपालजस्तै शहरिया र धनाड्यलाई कोरियामा सहज छ ।

ग्रामीण कोरियालीलाई भने नेपाली ग्रामिण भेगका युवायुवतीजस्तो विवा’ह गर्न सहज छैन ।धेरै कोरियाली युवतीले वि’वाह गर्नै छाडेका छन् । अझ ग्रामीण क्षेत्रका युवासँग वि’वाह गर्ने विषय त झनै परको कुरा भयो ।
यहि स’मस्यालाई चि’र्न कोरियाली सरकारले सन् १९९० को दशकमा विदेशीसँग विवाह गर्न पाउने कानून ल्यायो ।
का’नूनसँगै धेरै विदेशी युवतीहरू कोरियालीसँग विवाह गरेर गए । यसरी वि’वाह गरेर जानेहरूले धेरै दुः’ख पाएको, या’त’ना भो’गेको जस्ता समाचारहरू धेरै समय चले ।
पछिल्लो समयमा केहि सकरात्मक समाचार पनि आउन थालेका छन् । कोरियाली भाषा नै नजानी त्यहाँका नागरिकसँग बि’हे गरेर गएका आ’प्रवासी श्रीमतिहरूको जीवनमा समेत परि’वर्तन आएको छ ।
यस्तै परिवर्नत आउनेमा एक हुन् नेपालकी सम्झना राई । ११ वर्षअघि आफ्नै आन्टीले मिलाएको ब्ला’इन्ड डे’टपछि सम्झना कोरियालीसँग युवकसँग विवाह गर्न राजी भइन् । तीन दिनभित्र बिहेको टु’ङ्गो लाग्यो ।
त्यहि वर्ष उनी कोरिया गइन् ।कोरिया गएको ११ वर्षपछि उनी अहिले कोरियाली प्र’ह’रीको अधिकृत छिन् ।
उनले आफ्नो नाम परिवर्तन गरी कोरियाली नाम किम हाना बनाइन् । यहि नाममा अंगी’कृत नागरिकता लिइन् । र‚ त्यहि आधारमा उनले अहिले अधिकारी हुने अवसर पाइन् ।
३१ वर्षे सम्झना राई अर्थात् किम हानाले बीबीसीसँग कुरा गर्दै आफू वंशज कोरियालीजत्तिकै स’क्षम भएको नठा’ने पनि आफूलाई त्यसबारे सोच्ने समय नभएको बताएकी छन् ।
सम्झना राई अहिले परराष्ट्र मामिला अफिसमा कार्यरत छिन् । उनले नेपाली र कोरियाली समुदायको पूलको रूपमा काम गरेकी छन् ।कोरियामा वि’वाह गरेर आउने एक तिहाइ भियतनामी भएकाले आफूलाई धेरैले भियतनामी सोचेको उनले बीबीसीसँग बताएकी छन् ।
उनी भन्छिन्, ‘म अझै सम्झन्छु‚ जब मेरो छोरो सानो थियो‚ त्यसबेला म बसमा चढ्न लागेको थिएँ । कुनै एक पुरुषले मलाई भियतनाम आइज‚ यतै बस भन्यो ।’
सन् २००८ मा कोरियाली सरकारले बहुसांस्कृतिक सहयोग केन्द्रहरू स्थापना गरेपछि धेरै सहयोग भएको उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘यहाँ ठुलो विदेशी समुदाय छ र‚ मैले आफ्नो सेवा गर्दा भिन्न भिन्न प्रकृतिका मान्छेहरूलाई पनि भेटेको छु ।’ बीबीसीले सम्झना राई नेपालको कुन ठाउँबाट कोरिया गएकी हुन्‚ र उनका श्रीमान के गर्छन् जस्ता विषयमा भने उल्लेख गरेको छैन ।
तर, गृहिणीको रूपमा कोरिया प्रवेश गरेर कोरियाली प्र’हरी अधिकृत बन्नु र नेपाली अनि कोरियाली समुदायको पूल बन्नु सम्झनाका लागि ठूलो प’हिचान हो।
एक महिलाको शव बोकेर आफन्त प्रहरी कार्यालय पुगेपछि
सिरहामा एक महिलाको शव बोकेर स्थानिय सिधै इलाका प्रहरी कार्यालय लहान अगाडि पुगेका छन् । उनीहरुले घटना रहस्यमयी भन्दै अनुसन्धानको माग राखेर शव लिएर प्रहरी कार्यालय पुगेका हुन् ।
स्थानियले प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन् । ससुराले आफ्नी छोरीको ज्यान लिएको आरोप माइती पक्षले लगाएका छन् ।
धनगढीमाई नगरपालिका ६ स्थित सिमराका सुनिल महतोकी अन्दाजी २९ वर्षीया श्रीमती ज्ञानकुमारी महतोको शव लिएर आफन्त प्रहरी कार्यालय पुगेका हुन् ।
उनी सोमबार राति पौने १२ बजेतिर आफ्नै घरमा झु ण्डि एको अवस्थामा फेला परेकी थिइन् । मंगालवार प्रहरी घटनास्थल पुगेर शव पोष्टमार्टमका लागि पठाएको थियो ।

धरानबाट पोष्टमार्टमपछि महिलाको शव माइती पक्षले ल्याएर प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । महिलाका श्रीमान् सुनिल कमजोर मनस्थितिका छन् ।
आठ वर्षअघि बिहे भएका उनीहरूको एक सन्तान छन् । छोरीलाई ससुरा र देवरले पहिले देखि नै नराम्रो ब्यवहार गर्ने गरेको माइती पक्षको भनाई छ ।
एक महिना अघि पनि छोरीलाई या त ना दिएपछि उनी माइत आएको बसेकी थिइन् । केही दिन पहिले फेरि आएर ससुराले घर लगेका थिए ।
प्रहरीले जाहेरी नै नलिएका कारण प्रदर्शन गर्नुपरेको माइती पक्षले जनाएका छन् । प्रहरीले भने पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान अघि बढाउने जनाएको छ ।