विश्वभर भाइरल बनेको यो उल्लुको के हो रहस्य ? (भिडियो हेर्नुस्)

एजेन्सी । सामाजिक सञ्जाल अहिले धेरेको पहुँचमा छ । सामाजिक सञ्जालकै कारण केही पनि चिज केही बेरमै विश्वभर भाइरल बन्ने गरेको छ

। अहिले सामाजिक सञ्जालमा बेलाबेलामा विभिन्न जनावरका भिडियो, तस्बिर भाइरल हुदैँ आएका छन् । यसैबीच अहिले एउटा उल्लुको भिडियो भाइरल बनेको छ ।

उल्लूलाई धेरैले शुभ मान्छन् भने कतिपयले अशुभ मान्दछन् । धार्मीक राय अनुसार उल्लु प्रति आआफ्नै धारणा हुन सक्छ । तर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको यस भिडियोले धेरैको मन जितेको छ । खासमा यस भिडियोमा उल्लुले २७० डिग्रीसम्म टाउको घुमाएर चर्चामा आएको छ ।

भिडियोको शुरुवात उल्लु भनेर नचिने भिडियोमा बसेको उल्लुले टाउको घुमाएपछि बल्ल यसको वास्तविकता थाहा हुन्छ । अन्यथा भिडियोको शुरुवातमा यो कुनै खेलौना टेडी बियर जस्तो देखिन्छ । टाउको पुरै पछाडी फर्काएर बसेको उल्लुले अचानक अगाडी टाउको ल्याउँछ । यो हेर्दा जादु जस्तो देखिन्छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button