हेर्दाहेर्दै आँखै अगाडी उनि ढलिन, अचम्मित बने गाउँलेहरु (भिडियो सहित)

राती चिहान खन्ने झाक्रीलाई काली चढेकी महिलाले नसोचेको तान्डब देखाउदै अचम्मै गरेकी छिन । झाक्री नै डराएका छन । झाक्रीलाई नै सम्हाल्न हम्मे हम्मे परेको थियो । हेर्नेहरुको भिड एकाएक बढ्यो । झाक्रीको घरमा पछिल्लो समय निकै भिड बढ्न थालेको छ । टाढा टाढादेखि धेरै मानिसको आगमन हुन्छ ।

आज सयौको संख्यामा आएका मानिसहरुको समस्या र जोखाना हेर्दै गरेका झाक्रीमाथी नसोचेको कुरा भएको छ । पाँच जना माताहरुको टोली झाक्रीको घरमा पुगेर काम्न थालेर झाक्रीलाइ नै घेरेपछी सबै मानिस डराउदै भागेका थिए । एक युवती झाक्रीमाथि उक्लिएपछी झनै माहोल अर्कै बनेको छ ।

केही दिन अगाडीबाट मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन ।

उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खनेका थिए ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हा’तपा’त गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए ।

आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा ब’टा’रिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै ड’राएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए ।

झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज अचानक झाक्रीको घरमा काली माता चढेकी महिलाले नसोचेको काम गरेकी छिन । झाक्रीलाई बान हान्दै आउँदा झाक्रीले रि’साएर महिलालाई भुइँमा प’छारेका छन ।

आज मन्दिर भित्रै पसेपछि झाक्रीले मन्दिरभित्र नै ढा’लेका छन । एक्कासि महिलाको टाउको घुम्यो खुट्टा बट्टारियो झाक्री नै आ’त्तिए । झाक्री र काली चढेकी महिलाको एकाएक भि’ड’न्त भएको छ ।तल भिडियो हेर्नुहोस

यो पनि,,,यसकारण बिहे अघिनै किशोरीले जन्माउछन बच्चा

नेपाली समाजमा विवाहपूर्व सन्तान जन्माउनु राम्रो मानिदैन । यसरी सन्तान जन्माउनुलाई सामाजिक रुपमा बदनामीको उपमा दिइन्छ । तर विश्वमा एउटा यस्तो स्थान पनि छ जहाँ विवाहपूर्व सन्तान जन्माउने परम्परा छ । र यसो गर्नुलाई शुभ मानिन्छ ।

विवाहपूर्व सन्तान जन्माउने परम्परा अन्य कुनै देशमा नभएर हाम्रै छिमेकी मुलुक भारतको राजस्थानको सिरोहि र पालीमा रहेको छ । यहाँ विहे अघि सन्तान जन्माउनु वै ध छ । साथै विहे अघि नै जन्मिएका बच्चालाई शुभ मानिन्छ । यतिमात्र होइन, बिहे अघि बच्चा जन्माउन नसके यसलाई अपशकुन मानिन्छ ।

राजस्थानको उदयपुरस्थित सिरोही र पालीमा रहने गरासिया जनजातिमा यो परम्परा १ हजार बर्षअघि बाट चलि आएको छ । यो परम्परा हालैको केहि बर्ष यता विश्वमा देखिएको लिव इन रिलेशनशिपको प्राचिन स्वरुप रहेको छ ।

जहाँ गरासियाका जनजातिका उमेर पुगेका केटा केटीले स्वेच्छाले लिव इन रिलेशनशिपमा रहने र बच्चा जन्मिएपछि मात्र एकअर्कासंग विवाह गर्ने परम्परा छ ।

गरासिया जनजातिमा २ दिनको विवाहको विशेष मेला लाग्दछ । यस मेलामा केटा केटीले एक अर्कालाई मन पराउने र बिना विवाह एक साथ रहन थाल्दछन् । यसका साथै बच्चा जन्मिएपछि मात्र इच्छानुसार विवाह गर्दछन् । यो जनजातीमा जीवनसाथी चुन्न केटा र केटी दुबै स्वतन्त्र हुन्छन् ।

गरासिया जनजातिका मान्यता अनुसार, कैयौं बर्ष पहिले जनजातिका चार भाइ अन्यत्र गएर बसे । जहाँ ३ जनाले विवाह गरे र एकजना मात्र विवाह बिना लिव इनमा बसे ।

तर केवल लिव इनमा बसेकाबाट मात्र सन्तान भयो अरुबाट भएन । त्यसैले सोहि समयबाट यहाँ विवाहपूर्व सन्तान जन्माउने परम्परा रह्यो । यो परम्परालाई स्थानीय ’दापा प्रथा’ भन्दछन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button