स्कूलमा शिक्षकले धेरै होमवर्क दिएपछि बच्चाहरुले लिए यसरी बद’ला

शिक्षकले धेरै होमवर्क दिएको भन्दै केही बिद्यार्थीहरुले बद’ला लिएका छन् । उनीहरुले छिमेकी, मित्र तथा सँगै कक्षामा पढ्ने दुई ९ वर्षीय बालकहरूले आफ्नो शिक्षकको वाईफाई तार का टि दिएका छन् । धेरै होमवर्क दिएका कारण यी बिद्यार्थीहरूले शिक्षकको घर गई वाईफाई का टि दिएका हुन् ।

अल्बासेट, स्पेनका यी दुई बालकले शिक्षकको ठेगाना पत्ता लगाएर बाटोमा कोइ नहुने मौकाको फाइदा उठाएर वाईफाई का टि दिए । तर, दु र्भा ग्य वश शिक्षकले झ्यालमा बसेर विद्यार्थीहरूलाई हेरिरहेका थिए ।

आफुले संयोगले हेर्दा विद्यार्थीले वाईफाईको तार का टि रहेका थिए, मलाई उनीहरूले के गर्न आँटेको बारे थाहा छैन तर, पक्कै पनि यो राम्रो कुरा थिएन,” शिक्षकले स्थानीय पुलिसलाई बताएका छन् ।

उनीहरूका बाबुआमा आएपछि, बच्चाहरूले धेरै होमवर्क दिएका कारण इन्टरनेट का टे को स्वीकार गरेका छन् । आमाबुबाले बच्चाहरूले गरेको क्षतिलाई सच्याउने वचन दिएपछि शिक्षकले तथ्यलाई रिपोर्ट गर्न चाहेनन् ।

शिक्षकले झ्यालमा बसेर हेर्दा आफ्ना विद्यार्थीहरूलाई देखेर चिने । । आफुले संयोगले हेर्दा देखेको उनले बताए । विद्यार्थीले वाईफाईको तार का टि रहेका थिए, मलाई उनीहरूले के गर्न आँटेको बारे थाहा छैन तर, पक्कै पनि यो राम्रो कुरा थिएन,” शिक्षकले स्थानीय पुलिसलाई बताएका छन् ।

विवाहको तीन दिनसम्म भित्रको भित्रै…!

एउटा यस्तो समुदाय छ जहाँ विवाहको तीन दिनसम्म चर्पी जान पाउँदैनन् ।

विवाहको तीन दिन सम्म दुलहा दुलहीलाई चर्पी जान नपाउने विधिलाई इन्डोनेसियाको टीन्डागं समुदाय महत्वपुर्ण रुपमा लिने गर्दछन् । यसैले मानिसहरुले निष्ठापुर्वक यो विधि मान्ने गर्दछन् ।

यो तीन दिनमा नव दम्पति मध्ये कुनै एक जनाको ज्यान नै चर्पी जाँदा खतरामा पर्न सक्ने भन्ने टीन्डागं समुदायमा अन्धविश्वासको कारण यो तीन दिन सम्म खाना पनि कम दिइन्छ ।

यहाँको समुदायका मानिसले विवाहको तीन दिन सम्म दुलहा दुलहीलाई चर्पी जान दिदैनन् । विवाह पवित्र समारोह हो, चर्पी जानाले उनीहरुको पवित्रता भंग हुने हुनाले वरवधु अशुद्ध हुने विश्वास रहकाले चर्पी जान मनाही गरिएको त्यहाँको स्थानीयहरु बताउने गरेका छन् ।

नव दम्पतीलाई नराम्रो नजरबाट बचाउन सकिने धार्मिक विश्वास रहेको छ । दम्पत्तिमाथी नकरात्मक नजर लाग्ने र वैवाहिक सम्बन्ध नै बिग्रने संम्भावना हुने हुनाले चर्पी जानबाट रोक लगाएको हो ।

विवाह हुनुभन्दा अगाडि र विवाहपछि प्रायः सबै धर्म जात अनुशारको आफ्नै विभिन्न विधि हुन्छन । तर इन्डोनेसियाको टीन्डागं समुदायको चलन हामीले देखे सुने भन्दा फरक तथा रोचक रहेको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button