सुर्खेतमा घट्यो अचम्मको घटना : दिदी बहिनी बिच बिहे गर्न नपाउदा दिदीले बहिनीलाई सिन्दुर हालेर संगै संसारबाट बिदा भए

सुर्खेतमा जंगलमा घाँस का’ट्न गएका दिदीबहिनी झु ‘न्डि’एको अवस्थामा मृत फेला परेका छन् । पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदीबहिनी यस्तो अवस्थामा मृत भेटिएका हुन् ।

१४ र १५ वर्षीया किशोरी दिदीबहिनी यस्तो अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले बताए ।

उनका अनुसार उनीहरू शुक्रबार बिहान ८ बजे घरबाट घाँस का’ट्न नजिकैको जंगलमा गएका थिए । सोही ठाउँमा ११ बजे यस्तो अवस्थामा स्थानीयले देखेका थिए ।

प्रहरीले नाम नखुलाए पनि १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए । ‘दुवैजना कमला बादीकी दिदीका छोरीहरू हुन् ।

कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।’ उनले भने, ‘स्थानीयले दुईजना बालिकालाई यो अवस्थामा भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए ।’

‘दुईजना बालिकाहरू आफ्नो सानीआमा (आमाको बहीनी) कमला बादीको घरमा बसेर पढ्दै आएका रहेछन्’ घर्तीले भने, ‘बिहान घाँस का ट्न भनेर जंगल गएका उनीहरूलाई यो अवस्थामा स्थानीयहरूले देखेका रहेछन् ।’

घटना अहिले चारैतिर चर्चामा छ । आमाका अनुसार यी दूई दिदि बहिनि एक आपसमा प्रेम गर्ने गरेको पनि खुलेको छ ।

आमाका अनुसार उनीहरु हामी संगै बिहे गर्छौ भन्ने गरेको पनि उनले बताएकी छन् ।

कुनै बेला त सिन्दुर पनि हाल्ने कुरा गर्थे हामीले धेरै सम्झायौ आखिर किन यस्तो गर्छौं भनेर हामीले धेरै सम्झाउन खोजेका थियौ तर उनीहरु हाम्रो कुरा सुन्दै नसुन्ने ।

एकोहोरो मायामा थिए उनीहरु एक अर्काबीच बाच्न नसक्ने भएपछि उनीहरुले यस्तो निर्णय लिएको हुन् सक्ने आशंका गरिएको छ ।

यो पनि,,, काठमाडौका शहरमा लाग्यो यस्तो नियम , यसरी निस्किए ठाउँका-ठाउँ यस्तो कारवाही,

काठमाडौं । अब काठमाडौका शहरमा माक्स नलगाई बाहिर निस्किए ठाउँका ठाउँ जरिवाना हुने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार प्रहरी काठमाडौको सडकमा सकृय भएका छन् ।

पहिलो चरणमा प्रहरीले सचेतना कार्यक्रम संचालन गरेको छ । माक्स नलाई वाहिर निस्कनेलाई सचेतना गराउने र माक्सको प्रयोग गर्न लगाउने गर्न थालेको छ । प्रहरीले काठमाडौंका मुख्य चोकहरुमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ ।

सोमबार जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्क सहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना अपनाउन आग्रह गरेको थियो ।

यो क्रमलाई निरन्तरता दिने प्रहरीले जनाएको छ । प्रहरीले माइकिङ गरेर मास्क, सेनिटाईजर र सामजिक दुरी कायम गर्न आग्रह गरेको छ । प्रहरीले काठमाडौंका चोकमा सचेतनामूलक अडियो पनि बजाएर कोरोना विरुद्ध सचेतना जगाएका छन् ।

गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले सो कार्यक्रम गरेको हो ।

पहिलो चरणमा सचेतना अभियान शुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ । गौशाला चोकमा माइकिङ गर्दै महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी जितेन्द्र बस्नेतले भने, ‘अब, मास्क नलगाई हिँडे जरिवाना गर्छौं ।’

पहिले सचेत गराएपछि जरिवाना गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताएका छन् ।

‘अहिले सचेतना गराएका छौं’, प्रजिअ पराजुलीले भने, ‘जनतालाई सचेत गराएपछि अनि, हामी जरिवानामा जान्छौं ।’ संक्रामक रोग ऐन–०२० अनुसार रोग फैलनबाट रोक्न सिडिओलाई जरिवाना गर्ने अधिकार छ ।

भारतमा कोरोनाको चाप उच्च भएपछि नेपालमा पनि सतर्कता बढाउन थालिएको छ ।

नेपालकै सिमानामा कोरोना संक्रमित फेला पर्न थालेका छन् । नयाँ भेरियन्टको कोरोना पहिलाको भन्दा शक्तिशाली र खतरनाक भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button