सुर्खेतमा घट्यो अचम्मको घटना : दिदी बहिनी बिच बिहे गर्न नपाउदा दिदीले बहिनीलाई सिन्दुर हालेर संगै संसारबाट बिदा भए

सुर्खेतमा जंगलमा घाँस का’ट्न गएका दिदीबहिनी झु ‘न्डि’एको अवस्थामा मृत फेला परेका छन् । पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदीबहिनी यस्तो अवस्थामा मृत भेटिएका हुन् ।

१४ र १५ वर्षीया किशोरी दिदीबहिनी यस्तो अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले बताए ।

उनका अनुसार उनीहरू शुक्रबार बिहान ८ बजे घरबाट घाँस का’ट्न नजिकैको जंगलमा गएका थिए । सोही ठाउँमा ११ बजे यस्तो अवस्थामा स्थानीयले देखेका थिए ।

प्रहरीले नाम नखुलाए पनि १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए । ‘दुवैजना कमला बादीकी दिदीका छोरीहरू हुन् ।

कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।’ उनले भने, ‘स्थानीयले दुईजना बालिकालाई यो अवस्थामा भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए ।’

‘दुईजना बालिकाहरू आफ्नो सानीआमा (आमाको बहीनी) कमला बादीको घरमा बसेर पढ्दै आएका रहेछन्’ घर्तीले भने, ‘बिहान घाँस का ट्न भनेर जंगल गएका उनीहरूलाई यो अवस्थामा स्थानीयहरूले देखेका रहेछन् ।’

घटना अहिले चारैतिर चर्चामा छ । आमाका अनुसार यी दूई दिदि बहिनि एक आपसमा प्रेम गर्ने गरेको पनि खुलेको छ । आमाका अनुसार उनीहरु हामी संगै बिहे गर्छौ भन्ने गरेको पनि उनले बताएकी छन् ।

कुनै बेला त सिन्दुर पनि हाल्ने कुरा गर्थे हामीले धेरै सम्झायौ आखिर किन यस्तो गर्छौं भनेर हामीले धेरै सम्झाउन खोजेका थियौ तर उनीहरु हाम्रो कुरा सुन्दै नसुन्ने । एकोहोरो मायामा थिए उनीहरु एक अर्काबीच बाच्न नसक्ने भएपछि उनीहरुले यस्तो निर्णय लिएको हुन् सक्ने आशंका गरिएको छ ।

यो पनि,,,,कर्णाली पुलबाट एक व्यक्तिले हाम फालेर गरे देह त्या ग

जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा न. ३ चिसापानी स्थित कर्णाली पुलबाट एक व्यक्तिले हाम फालेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चिसापानी बाट प्रहरी निरीक्षक नेत्र बहादुर बोहराको कमाण्डमा प्रहरी टोली खटी  स्थानीयको सहयोगमा ति व्यक्तिको उद्धार गरिऔषधी उपचारको लागी इलाका प्रहरी कार्यालय चिसापानीको गाडीमा राखी टिकापुर अस्पताल पठाईएको थियो र उपचारको क्रममा निधन भएको हो ।

हाम फालेको ठाउँ नजिकै निजको साथमा रहेको झोला चेकजाँच गर्दा जिल्ला कालीकोट राम्नाकोट गा.वि.स. वडा न. २ बस्ने वर्ष ७६ को ऐमान्ने दमाई नामको जिल्ला प्रशासन कार्यालयबाट कालीकोटबाट जारी भएको नेपाली नागरिकताको प्रमाण पत्र फेला परेको छ । अनुसन्धान कार्य जारी छ  ।

पशुपतिमा सङ्क्रमण भई निधन भएकाको शव बढ्दै
कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा सङ्क्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको छ ।

कोरोना सङ्क्रमण भई निधन भएका दैनिक सरदर ३० को हाराहारीमा शव आउन थालेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।

विद्युतीय शवदाह गृहमा तीनवटा शवदाह यन्त्र छन् । यी यन्त्रले नभ्याएपछि हाल वाग्मती किनारमा पनि सङ्क्रमण भई निधन भएकाको शवदाह हुन थालेको छ ।

सङ्क्रमण भई निधन भएकाको चाप विद्युतीय शवदाह गृहमा बढ्न थालेपछि पाँच वटा यन्त्र दाउराबाट जलाउन मिल्ने गरी थप्न लागिएको कोषले जनाएको छ ।

यी यन्त्र यसै हप्ता तयार भइसक्ने जनाइएको छ । गत वर्ष जेठ पहिलो सातापछि कोरोना सङ्क्रमण भई निधन भएकाको शव विद्युतीय शवदाह गृहमा आउन थालेको थियो । गत वर्ष धेरै शव आएका दिन १५ वटासम्म आउने गरेको थियो ।

यसवर्ष कोरोनाबाट मृत्यु हुनेको दर बढेकाले पशुपतिमा शव आउने क्रम पनि बढेको हो । विद्युतीय शवदाह गृहको एउटा यन्त्र दुई दिनअघिदेखि बिग्रिएका कारण पनि कोरोनाबाट मृत्यु भएकाको शव वाग्मती किनारका अन्य स्थानमा जलाउनु परेको कोषका प्रशासकीय अधिकृत कुमार थापाले जानकारी दिनुभयो । बिग्रिएको यन्त्र मर्मत गर्न लागिएको पनि उहाँले बताउनुभयो ।

भष्मेश्वर र आर्यघाटमा पनि कोरोनाको दर तीव्र भएसँगै शव आउने क्रम बढ्न थालेको कोषले जनाएको छ । घाटमा सामान्य अवस्थामा निधन भएका ४० वटासम्म शव आउन थालेको छ ।

भष्मेश्वरमा नौ र आर्यघाटमा दुई गरी ११ घाटमा शवदाह हुने गरेको छ । यी ११ वटै घाटमा दाउराबाट शवदाह हुने गरेको छ । विद्युतीय शवदाह गृहमा पौने घण्टादेखि एक घण्टासम्ममा शवदाह हुने गरेको छ । दाउराबाट जलाइने घाटमा तीनदेखि चार घण्टामा शवदाह सकिने गरेको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button