सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढ्यो

स्थानीय बजारमा सुनको मुल्य तोलामा २ सय रुपैंयाले बढेको छ ।

बुधबार प्रतितोला ८६ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ८६ हजार ९०० रुपैंयामा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य ८६ हजार ४५० रुपैंयामा कारोबार हुने भएको छ ।

यस्तै,चाँदीको मुल्य भने तोलामा १० रुपैंयाले घटेको छ । हिजो नेपाली बजारमा प्रतितोला १२ सय ४० रुपैंया रहेको चाँदी मुल्य आज प्रतितोला १२ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button