सरकारको बहुमत गुम्यो,नयाँ सरकार गठनको प्रक्रिया स्वत: अगाडि बढ्नुपर्छ : भट्टराई

जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकारले बहुमत गुमाएको भन्दै नयाँ सरकार गठनको प्रक्रिया स्वत: अगाडि बढ्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकबाट बाहिरिँदै गर्दा संघीय संसद् भवनमा सञ्चारकर्मीसँग सर्वोच्च अदालतको फैसलाले थप अन्योल सिर्जना गरेको बताए ।

उनले आफ्नो पार्टीले सरकारको दाबी नगर्ने र सत्ताको खेलमा नरहेको प्रस्ट्याए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button