संसारकै मोटी मोडलका लुरे प्रेमीको इच्छा, प्रेमिकालाई अझै धेरै माया र रेखदेख गरेर तौल ४ सय ५० केजी बनाउने

एजेन्सी । १ सय ३३ केजी तौल भएकी मोडल भन्दा तपाईलाई पत्याउन मुस्किल पर्छ होला । तर अमेरिकाको टेक्सासमा बस्दै आएकी २७ बर्षे मोनिकाले सबैलाई चकित पार्दै १ सय ३३ केजी वजन थपेर ४ सय ५० केजी बनाउन चाहेको रहस्य बाहिर ल्याएकी छिन् ।

विश्व्कै मोटी मोडल भएर ‘गिनिजबुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने उनको चाहना हो । मोटाउनकोलागी भन्दै उनी दैनिक पर्याप्त क्यालोरीयुक्त खाना खाइरहेकी छन् । जसका लागी उनले चिकित्सकको पनि सल्लाह लिएर खानाको मात्रा बढाउँदै लगेकी छन् ।

अन्तराष्ट्रिय संचार संस्थाका अनुसार उनलाई मोटाउनको लागी उनका २५ बर्षे ‘ब्वाईफ्रेन्ड’ले सहयोग गर्दैआइरहेका छन् । उनका ब्वाइफ्रेन्ड मोनीकालाई पाइप र सोलीको माध्यमले पोशिला खानेकुरा खुवाउने , रेखदेख गर्ने, एकसाथ बस्ने गर्दै आएका छन् ।

ब्वाइफ्रेन्डले निरन्तर उनको ९१ इन्चको पेट नफुलुन्जेलसम्म खाना खुवाई नै रहन्छन् ।

यो पनि,,,छवि शिल्पा बारे राजेन्द्र खड्गीले मुख खोले अंश दिएर केस सल्टाउ, प्रकाश सुवेदी माथी तेर्साए प्रश्न (भिडियो)

नायिका शिल्पा पोखरेलले दिएको उजुरी पछि उक्त कार्यक्रम निलम्बनमा परेका हुन् । शिल्पाले एपीवान टेलिभिजनमै पुगेर कार्यक्रम र प्रकाश सुवेदी विरुद्ध उजुरी दिएकी थिइन् ।

टेलिभिजन स्रोतका अनुसार गत २ वैशाखमा बसेको एपीवान टिभीको बोर्ड वैठकले शिल्पाका विषयमा थप सामग्री नबनाउन सुबेदीलाई निर्देशन दिएको थियो ।

तर, त्यसको अटेर गरी सुबेदीले आफ्नो कार्यक्रममा शिल्पाका पूर्वपति छवि ओझाको अन्तरवार्ता लिएर शिल्पावारे थप नकारात्मक कार्यक्रम प्रसारण गरे ।

टिभी स्रोतले भन्यो, ‘२ गतेको बोर्ड वैठकले शिल्पाको अन्तरवार्ताबाहेक उनको विषयमा अरु खालका सामग्री प्रशारण नगर्न भनेको थियो, जसलाई उहाँले अटेर गर्नुभयो ।’

सुबेदीले शिल्पाका विरुद्ध अर्को कार्यक्रम पनि बनाएपछि ५ गते वसेको अर्को वैठकले वाध्य भएर कार्यक्रम निलम्बन गरेको स्रोतको भनाइ छ ।

चर्चित कलाकार राजेन्द्र खड्गीले शिल्पा छवी प्रकरणमा आफ्नो धारणा राखेका छन् । उनले छवि ओझालाई सुझाव दिंदै भने, शिल्पा बहिनी संग पैसा दिएर यो केस सल्टाए हुन्छ नत्र बुढेसकालमा एकदम दुख पाइन्छ अदालत धाउँदा ।

मैले त भोगेकोले भनेको हुँ है । छवि ओझाले शिल्पा पोखरेल संगको केस अहिले चर्को तरिकाले सामाजिक संजालमा भाईरल बनिरहेको छ । शिल्पा पोखरेल र छवि ओझा बीच को विवाद मिलेर सल्टाउन राजेन्द्र खड्गीले सुझाव दिंदै अन्तर्वार्तामा किशोर खतिवडालाई समेत दनक दिएका छन् । भिडियो:

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button