शुक्रबारको सभामा जनसागर उतार्ने प्रचण्ड-नेपालको योजना

८ माघ, काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा विशाल सभा गर्ने योजना बनाएको छ। 

सभामा कम्तिमा १ लाख मानिस उतार्ने तयारी भएको आन्दोलन परिचालन कमिटीका सचिव विजय पौडेलले बताए।

‘हामीले धेरै टाढाबाट जनतलाई बोलाएका छैनौं। धादिङ, नुवाकोट र काभ्रेपलाञ्चोक आसपासकालाई मात्रै बोलाएका छौं,’उनले भने,’प्रतिगमनविरूद्ध मानिसहरू आक्रोशित छन्। त्यसैले उनीहरू आन्दोलनका लागि उत्साही देखिएका छन्।’

उनले शुक्रबारको आन्दोलन परीक्षा भएको समेत बताए।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button