वी’र्य दानबाट जन्मिएकी युवतिले खोजेर भेटाइन आफ्ना ६३ भाइ बहिनी !

अमेरिका निवासी कियानी एरोयो एउटा खास मिसनमा छिन । वी’र्य दान बाट जन्मिएकी उनले आफू माथि घटेको एउटा घटना पछि आफ्ना दाजु भाइ दिदी बहिनीहरू खोज्ने निर्णय गरिन । उनी समलिङी जोडी की सन्तान हुन ।

द मिरर सँग कुरा गर्दै २३ वर्षकी कियानी भन्छिन् जब म चार वर्षकी थिए मैले आफ्नो वार परीका अरू बच्चाहरूलाई नियाल्न थाले , उनीहरू सबैका अभिभावकका रूपमा आमा बुवाहरू घरमा हुन्थे । तर , म सँग दुई जना आमाहरू थिए ।

मलाई आफ्नो बाबुको बारेमा केही कुरा मात्र थाहा थियो , उनलाई खेलकुद र पेन्टिङ अति मन पर्थ्यो म पनि पेन्टिङ गरिरहन्थे र सर्फिङ खेल्न गइरहन्थे । मेरा आमाहरूलाई यी कुरामा खासै रुचि थिएन ।

मैले मेरो बाबु बाट अरू के के कुरा पाएकी छु भन्ने कुरा दिमागमा बारम्बार आउन थाल्यो । कयौँ वर्ष मैले फादर्स डे मा आफ्ना बाबुको लागी कार्ड बनाइ राखे , स्पर्म डोनेसन बाट जन्मिएका सन्तानले आफ्ना बाबु भेट्न पाउदैनन ।

कियानीले एउटा कम्पनीको लागी स्पर्म डोनरको विज्ञापनमा काम गर्ने मौका पाइन , उनलाई देखे पछि उनका बाबुले पनि मन बादले र आफ्नो प्रोफाइल सार्वजनिक गरे । १८ वर्ष पुगे पछि उनी आफ्नो बाबु सँग भेट गर्न सक्ने भइन ।

१८ वर्ष नपुग्दै उनी आफ्ना भाइ बहिनी खोज्न सक्ने भइन । उनले स्पर्म बैङ्क सँग रेकर्ड लिएर आफ्ना भाइ बहिनीको खोजी गर्न थालिन ।

उनी भन्छिन् १५ वर्षको हुँदा मैले मेरा दुई जुम्ल्याहा बहिनीहरू भेटाए उनकी आमाले नै मलाई खोजेकी थिइन ,उनीहरू म भन्दा साना थिए ।

उनीहरू सँग केही समय बिताइ सकेपछि मलाई अत्यन्तै रमाइलो अनुभूति भयो र मैले बाँकी भाइ बहिनीहरूलाई खोज्ने बिचार गरे ।

अहिले मैले ६३ जना दाजुभाइ दिदीबहिनी लाई भेटाइ सकेकी छु । उनीहरू क्यानडा , अमेरिका , अस्ट्रेलिया र न्युजिल्यान्ड सम्म फैलिएका छन् ।

मेरो सहर फ्लोरिडामा मात्रा हामी १२ भाइ बहिनी छौ । संक्रमण प्रभाव सकिए पछि फेरी एक पटक भाइ बहिनीको खोजीमा निस्कने बिचार छ ।

बेहुलीलाई अन्माएर विदा गर्ने बेला बेहुलीको रुँदारुँदै हृदयाघात भएर मृ त्यु

कहिले काही हाम्रो जिबनमा न सोचेको घटना आईपर्छ । कसले सोचेको थियो होला र बिहेको यो रमाईलो भईरहेको घर एकै छिन पछी सन्नाटा छाउछ भनेर त्यस्तै घटना भैदिएको छ भारतको ओडिशा राज्यको सुवर्णपुर जिल्लाको बिनिका ब्लक अन्तर्गतको जुलुन्दा गाउँमा कसैले पनि कल्पना सम्म पनि गर्न नसक्ने घटना घटेको छ ।

विवाह कार्यक्रम सकि एपछि बेहुलीलाई अन्माएर विदा गर्ने बेला नवविवाहिता बेहुलीको मृ त्यु भएको दुखत खबर सार्वजनिक भएको छ ।

ती बेहुली विदाइका बेला अत्याधिक रोएका कारण उनलाई रुँदारुँदै हृदयाघात भएर मृत्यु भएको विश्वास गरिएको छ ।

शुक्रबार बिहान भारतको ओडिशा राज्यको सुवर्णपुर जिल्लाको बिनिका ब्लक अन्तर्गतको जुलुन्दा गाउँमा ती नवविवाहिताको मृत्यु भएको ओडिशाको राजधानी भुवनेश्वरबाट संचालित टेलिभिजन च्यानल कलिंगा टिभीले जनाएको छ ।

उनको मृ त्युको निश्चित कारण प्रस्ट भइसकेको छैन तर स्थानीयले वि दाइका क्रममा उनी अत्या धिक रोएका कारण उनलाई हृदयाघात भएर उनको मृ त्यु भएको विश्वास गरेका छन् ।

घट नापछि गाउँमा शो कको वातावरण बनेको छ । रिपोर्टअनुसार बिहीबार राती स्वर्गी’य मुरलधिर साकी छोरी रोजी साको बिसिकेसन प्रधानसँग विवाह भएको थियो ।

शुक्रबार बिहान बेहुलीको विदाइको कार्य क्रम हुँदै थियो । यही बीचमा लगातार रोइरहेकी बेहुली अचानक बेहोस भएर ढलिन् । बेहुलीलाई तत्कालै नजिकैको अस्पताल लिएर गएकोमा उनको मृत्यु भइसकेको थियो ।

स्थानीय डुंगुरीपाली सामुदायिक स्वास्थ्य केन्द्रका डाक्टरहरुले रोजीलाई अस्प’ताल ल्याउँदा नै उनको मृत्यु भइसकेको बताएका थिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button