राप्रपा को प्रदर्शन, सरकार निशानामा ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज शुक्रबार सरकार विरुद् प्रदर्शन गरेको छ । प्रदर्शनको मुख्य कारण अत्याधिक भ्रष्टचार, सरकारको असफलता, कोरोना महामारी नियन्त्रण, धर्म परिवर्तन आदि हुन ।
राप्रपाले भृकुटीमण्डपदेखि रत्नर्पाकको शान्तिवाटिकासम्म प्रदर्शन गरेको थियो भने शान्तिवाटिमा सभा गरेको थियो । प्रदर्शनमा प्रदर्शनकारीहरुले राप्रपाको झण्डा, राष्ट्रिय झण्डा बोकेका थिए ।
राप्रपाकन अध्यक्षत्रय पशुपतिशम्शेर ज.ब.रा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले प्रदर्शन पछिको सभामा सम्बोधन गरेका थिए ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
2
+1
+1
+1