राती ५ सय रुपैया दिने सर्तमा सम्बन्ध भयो, विहान पैसा नदिएपछि भयो ल फ डा (भिडियो हेर्नुस्)

काठमाडौ । कैलालीको लम्कीचुहा नगरपालिका झुंगा टोलमा भएको घटनाले नयाँ मोड लिएको छ । सो टोलमा एक जना विवाहित पुरुषले ५ सय रुपैया दिएर एक जना युवतीसंग सम्बन्ध राख्ने सम्झौता गरे । राती उनीहरुबीच ५ सय रुपैया दिएर सम्बन्ध राख्ने सहमति भयो ।

तर भोलपल्ट ति पुरुषले उनलाई सहमति जनाएपछि सहमति गरे अनुसारको पैसा दिएनन् । रातीमा खेतमा उनीहरुले सम्बन्ध राखे । भोलीपल्ट विहान ति युवती पैसा लिन पुरुषको घरमा गइन् ।

तर सम्बन्ध राखेपछि रामबहादुर चौधरीले सहमति गरे अनुसार पैसा दिन इन्कार गरे । त्यसपछि घटनाले नयाँ मोड लियो ।

ति युवतीले आफुलाई कर णी गरेको भन्दै घटना सार्वजनिक गरिदिइन् । घटना सार्वजनिक भएपछि गाउँलेले ति युवतीलाई दो ष लगाएका थिए ।

उनलाई दिमागी सन्तुलन गुमाएको भन्दै आरोप लगाएका थिए । मानसिक रुपमा ठिक नभएका कारण पुरुषलाई अनावश्यक आरोप लगाएको गाउँलेले बताएका थिए ।

तर पछि उनीहरुबीच सहमति मा सम्बन्ध भएको र पैसा नदिएका कारण घटना सार्वजनिक भएको बताइएको छ । रामबहादुरका छोरी र आमाहरुले भने आफ्नो घरको पुरुषलाई युवतीले अनावश्यक आरोप लगाएको दावी गरेका छन् ।

४६ वर्षका रामबहादुरले गाउँकै सुस्त मनस्थिती भएकी युवतीलाई फकाएर ५ सय रुपैया दिने सहमतिमा सम्बन्ध राखेको अनुसन्धानवाट खुलेको बताइएको छ ।

अहिले रामप्रसादलाई प्रहरीले पक्राउ गरेको छ । ति युवती रामप्रसादको नातामा भान्जी पर्छिन । टाढाको नाताले भान्जी पर्नेलाई मामाले यस्तो घटना गराएको भन्दै स्थानिय सार्वजनिक रुपमा भनेका छन् ।

यो पनि,,,कोरोना संक्रमण भै अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल आइसियूमा, भयो सास फेर्न मुस्किल

कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा सारिएको छ। उनलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ ।

‘उहाँ (कोमल)मा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ नर्भिक अस्पतालले भनेको छ ।

अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन । अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ’, नर्भिक अस्तालले भनेको छ ।

‘अस्तिसम्म प्रतिमिनेट २-३ लिटर अक्सिजन दिए पनि हुन्थ्यो। तर उहाँलाई समस्या भएपछि हिजो आइसियूमा राख्यौं। अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको छ,’ डाक्टर भने।

कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button