युवतीको जिब्रोको मूल्य १६ करोड, यस्तो छ उनको जिब्रो

काठमाडौ । क्याटबरी कम्पनीले एक युवतीको जिब्रोको मूल्य तोकेको छ । कम्पनीले हायलेई कर्टस नाम गरेकी युवतीको जिब्रोको मूल्य १ मिलियन पाउण्ड तोकेको हो । लोकप्रिय रहेको क्याटबरी चकलेट बनाउने उक्त कम्पनीले युवतीको जिब्रोको मूल्य त्यसै तोकेको भने होइन ।

ती युवतीले चकलेटको स्वाद चखाउने गर्छिन् । उनलाई चकलेट एक्सपर्ट पनि भन्ने गरिन्छ । साथै कम्पनीले उनको बीमा पनि गराएको थियो । उनले चकलेटको स्वाद पूर्ण रुपमा सही भएको र नभएको ठहर गर्छिन् ।

बीमा कम्पनीले पनि ती युवतीलाई स्वाद लिने इन्द्रीयलाई नोक्सान पुर्‍याउने कुनै काम नगर्न सुझाव दिएको छ ।

घर तथा गाडी, बहुमूल्य वस्तु लगायतका चीजको महँगो मूल्य तोकिए पनि युवतीको जिब्रोको यति धेरै मूल्य तोकिएको भन्दै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनको जिब्रोलाई तोकिएको मूल्य नेपालीमा लगभग १६ करोड रुपैयाँ हुन आउँछ ।

यो पनि,,,फाँ सी लगाएको अभिनय गरेर टिकटक बनाउँदा अचानक कुर्सी चि’प्लि’यो, किशोरीको मृ’त्यु

सामाजिक सञ्जालका कारण धेरै किशोर किशोरीले ज्यान गुमाएका छन् । भारतको इन्दौरमा फेरी यस्तै घटना भएको छ । १२ वर्षीया किशोरीले सेल्फी लिने क्रममा ज्यान गुमाएकी छिन् । भनिन्छ कि ती केटी आफ्नो घरको कुर्सीमा उभिएकी थिइन र पा सो गलामा लगाएर सेल्फी लिईरहेकी थिइन् ।

यस समयमा उनको सन्तुलन बिग्रेको थियो र अभिनय गरेको सत्य सावित भयो । यसपछि उनको साँच्चै ज्यान गयो । यो घटना इन्दौरको माँ वैष्णोदेवी नगरसँग सम्बन्धित छ ।

पुलिसले शवलाई लिएर पोष्टमार्टमको लागि पठाएको छ र यसबारे अनुसन्धान सुरु गरिएको छ । दुर्घटनाको क्रममा केटीको बुबा घरमा थिए भनेर पुलिसले जनाएको छ ।

जब केटी लामो समय कोठा बाहिर निस्केकी थिइनन्, त्यसपछि परिवारका सदस्यहरू उनको कोठामा गए र घटनाको बास्तविकता थाहा पाए । नातेदारहरु डराए, परिवारले छिमेकीहरूलाई बोलाए र केटीलाई तल ल्याइयो ।

तर त्यसबेला सम्म उनको सास रोकि सकेको थियो । त्यसपछि सूचना प्रहरीलाई दिइयो । पुलिसले शव पोस्टमार्टमका लागि अस्पताल पठाए ।

प्रारम्भिक अनुसन्धानमा, पुलिसले यसको कारण पत्ता लगाउन सकेन । घटनास्थलबाट कुनै प्रमाण नभएको खण्डमा सेल्फी नै केटीको मृ त्युको कारण भएको जस्तो देखिन्छ ।

अनुसन्धान अधिकारी मनमोहन ठाकुरले भने कि बालिकाले सेल्फीका लागि क्यामेरा अन गरेकी थिइन् । यस समयमा कुर्सी सर्यो, जसको कारणले यस्तो घटना भयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button