म अपरेशनमा जाने बेला माधव नेपाल खुसी हुन्थे, मरे अध्यक्ष बन्न पाइन्थ्यो भनेर ;
२८ पुष, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रति आक्रोश व्यक्त गरेका छन् ।
ओलीले शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा भने , ‘माधव नेपाल मदन भण्डारी मरेपछि महासचिव भएका हुन् , मैले छोडेपछि अध्यक्ष भएका हुन्’ ।
‘म अप्रशन जान लागेपछि माधव नेपालको मुहार उज्यालो हुुन्थ्यो । मरिहाले अध्यक्ष हुन पाईन्थ्यो भनेर होला नि’ ।
उनले दुुई–दुुई ठाउँबाट हारेर पनि प्रधानमन्त्री हुन पाएको भन्दै आलोचना गरेका थिए ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
+1
4
+1
+1
+1
2