माईतीघरमा राष्ट्रिय पोसाक दिवस भव्य रुपमा मनाईयो ।
माईतीघरमा राष्ट्रिय पोसाक दिवस भव्य रुपमा मनाईयो ।
काठमाडौं । आज पुुस १७ गते अर्थात अङ्ग्रेजीनयाँ वर्ष जनावरी १ तारिखका दिन आज आज ८औं राष्ट्रिय पोशाक दिवस भव्य रुपमा मनाईयो ।
राष्ट्रिय पोशाक सहित काठमाडौंमा भेला भएका युवाहरुले मार्च पास गर्दै दिवस मनाएका छन् ।
उनीहरुले ढाका र भादगाउँले टोपी, दौरा– सरुवाल, गुन्युु चोली लगाएका थिए । साथै युवाहरुले नेपाली झण्डासहित मार्चपास पनि गरेका थिए ।
मार्चपास कार्यक्रम राष्ट्रिय धरोहर सँरक्षण प्रतिष्ठानले आयोजना गरेको थियो । माईतीघरमै टुङ्गिएको थियो ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1