म’रेको भनिएको मान्छे जिउँदै भेटिएपछि २१ वर्षपछि जेलबाट छुटे…

काठमाडौं। हुँदै नभएको ह त्याको आ रोपमा २१ वर्षसम्म जे लमा राखिएका एक शिक्षक रिहा भएका छन् ।

उनले ह त्या गरेको भनिएका मानिस २१ वर्षपछि जिउँदै भेटिएपछि ती शिक्षकलाई रिहा गरिएको हो ।

ती शिक्षकलाई मेक्सिकोको जेलमा राखिएको थियो । हालै उनले मा रेको भनिएका व्यक्ति अमेरिकामा जीवितै भेटिएका थिए ।

द सनका अनुसार निर्दोष भएर पनि जेलमा राखिएका शिक्षक म्यानुएल भाल्दोभिनसले कानुनको कार्यान्वयनमा गम्भीर त्रु टि हुँदा पनि अझैसम्म मेक्सिकोका अधिकारीहरुले आफूसँग माफी न मागेको बताएका छन् ।

सन् २००० मा मेक्सिकोको टेक्सकोकोमा शिक्षक रहेका भाल्दोभिनसलाई म्यानुएल मार्टिनेज एलिजाल्देको ह त्या आ रोपमा प क्राउ गरिएको थियो । र, अधिकारीहरुले उनले अ पराध स्वीकार गरेको बताएका थिए ।

भाल्दोभिनसलाई ४१ वर्षको जेल स जाय सुनाइएको थियो । २१ वर्षपछि उनले मा रेको भनिएका पी डित अमेरिकामा जीवितै भेटिएपछि उनलाई गत हप्ता रिहा गरिएको हो ।

भाल्दोभिनसले सधैं आफू निर्दोष भएको र आफूलाई गर्दै नगरेको अ पराध स्वीकार गर्नको लागि पुलिसले कु टपिट गरेको र या तना दिएको बताउँदै आएका थिए ।

स्थानीय रिपोर्टका अनुसार भाल्दोभिनसलाई पुलिसले प क्राउ गरेपछि एउटा गोदाममा सिक्रीले बाँधेर झ ण्ड्याएर कु टपिट, विजुलीको झट्का दिएको र चोट नदेखियोस् भनेर बरफ पानीको जारमा राखेको थियो ।

२००६ मा मेक्सिकोको एक अदालतले भाल्दोभिनसलाई दो षी ठहर गर्न अदालतमा पेश गरिएको शव एलिजाल्देको नभएको डिएनए रिपोर्टका आधारमा ठहर गरेको थियो ।

यी संगीत शिक्षकले आफू जे लमा रहँदा आफूले कानुनी सहायताको अभावमा स्वतन्त्रता खोसिएका अरु कैयौं मानिस पनि भेटेको बताएका छन् ।

केसको पुनरावलोकनपछि एक न्यायिक समितिले भाल्दोभिनसलाई तत्काल रिहा गर्न आदेश दिएको थियो । उनले गैरन्यायिक रुपमा थुनामा राखिएको विरुद्ध क्षतिपूर्तिको माग गर्छन् वा गर्दैनन् भन्ने स्पष्ट भएको छैन ।

ऐश्वर्या रायको छोरीले रणबीरलाई पापा भनेपछि…

बलिउड स्टार रणबीर कपूर धेरै युवतीहरु मुटुको धडकन हुन् ।

सुन्दर लुक र आकर्षक व्यक्तित्वकै कारण उनी युवतीको रोजाइमा पर्नेगर्छन् । अभिनेत्री आलिया भट्ट हाल उनै रणबीरको मायामा चु’र्लम्म छिन् ।

वर्ष २०१६ ऐश्वर्या राय करण जौहरको फिल्म ऐ दिल है मुश्किल रणबीरसँग काम गरेकी थिइन् ।

फिल्मको प्रमोशनको बेला, ऐश्वर्याले एक गो’प्य कुरा खोलेकी छिन् । अभिनेत्रीले भने आफ्नो छोरी आराध्या बच्चनले रणबीरलाई माया गर्ने बताएकी छिन् ।

फिल्मफेयरसँगको कुराकानीको क्रममा ऐश्वर्या रायले अविश्वसनीय घटनाको खुलासा गरेकी हुन् ।

जसमा उनले आराध्यालाई रणबीर कपूरलाई देखेर लजाउने बताइन् । उनले सानी आराध्याले रणबीरलाई पापा सम्झेर पछाडीबाट रणबीरलाई अंगालो हालेको समेत बताएकी थिइन् ।

एक रमाईलो घटनाको बारेमा कुरा गर्दै ऐश्वर्याले भनिन्, “एक दिन आराध्या रणबीर तर्फ अंगालो हाल्न दौडिन् ।

रणबीरले पनि अभिषेकले जस्तै ज्याकेट र टोपी लगाएका थिए, आराध्याले आफ्नो बाबा सम्झेर अंगालो हालिन् ।’

४६ वर्षीया अभिनेत्रीले आराध्या बच्चनलाई ‘रणबीर अंकल’ भनेर बोलाउन अस्वीकार गरेर त्यसको सट्टा उनलाई आरके भनेर बोलाउन मन पराउने बताएकी छिन् ।

ऐश्वर्याले छोरीलाई रणबीर बाबाको साथी भएको बताएकी छिन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button