फेरी के भयो ? निशेधाज्ञाको बेवास्ता गर्दै सिर्जना वाग्ले सहितको समूहले लक्ष्मी गदार माथि गर्यो भौतिक आ क्रम ण सडकमै भयो हा नाहा न (भिडियो)

केही दिन यता नायक किशोर खतिवाडा, लक्ष्मी गदाल र आफुलाई महिला अधिकारवादी बताउने सिर्जना वाग्लेको कारणले सामाजिक सञ्जाल तातेको छ ।

किशोर खतिवडालाई विभिन्न आरोप लगाउँदै उनको प्रेमिका लक्ष्मी गदाल सार्वजनिक भएपछि सुरु भएको यो घटनामा नयाँ मोड आएको छ । अन्तिममा लक्ष्मी र किशोर मिले भने महिला अधिकारकर्मीलाई पैसाको लागि वार्गेनिगं गरेको आरोप लगाए ।

लक्ष्मी गदालमाथि भौतिक आ क्र मण भएको छ । आफुलाई महिला अधिकारकर्मी बताउने श्रीजना वाग्लेले लक्ष्मी गदालको कोठाको ढोका फोडेर कु ट पिट गर्दै कालो मोसो दलेकी हुन् ।केहि युटुबर र महिला सहयोगी लिएर गएकी वाग्लेले गुण्डा गर्दी शैलीमा लक्ष्मी गदाल माथि आ क्रम ण गरेकी हुन् ।

आफुलाई महिला अधिकारकर्मी बताउने श्रीजना वाग्लेले जबर्जस्ति लक्षि गदाल बस्दै आएको कोठाको ढोका समेत फो डेकी छन । उनको आ क्रम णबाट लक्ष्मी गदाको हातमा चो ट ला गेको छ ।

किशोर खतिवडा र लक्ष्मी गदालको बिबादको बिषयमा मु’छिएकी वाग्लेले १० लाख मा’ग्न लगाएको आरोप लक्ष्मीले लगाएकी थिइन ।

त्यसपछि सिर्जनाका कारण हामी पनि समस्यामा परको छौं भन्दै अन्य ब्यक्ति पनि मिडियामा आएका थिए । पोखरावाट केही ब्यक्तिहरु सिर्जनाले अनावश्यक रुपमा हामीलाई फ साएर लाखौं रुपैया असुल गरेको भन्दै आएका थिए । त्यस पछि सिर्जना निकै रिसाएकी छन् । उनीहरुको प्रहरीकै अगाडी निकै ठूलो ल फ डा भएको छ ।

उनले आफ्ना बारे अनावश्यक आरोप लगाएको भन्दै रिसाएकी छन् । निकै आ क्रो शित भएर लक्ष्मी माथी हात हाला हाल भएको छ । लक्ष्मी सडकमै लडेकी छन् ।

यो पनि,,,,,नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना पुष्टि, लेखे यस्तो मनछुने स्टाटस

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना पुष्टि भएको छ। ज्वरो र जिउ दुखाई बढेपछि आइतवार स्टार अस्पतालमा स्वाब परीक्षण गराएकोमा आज बिहान रिपोर्ट आएको उनले बताएका छन्।

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ। बिहानिपख रिपोर्ट आयो(पोजेटिभ,’ शर्माले भनेका छन्।

अहिले आफू डाक्टरको सल्लाहअनुसार होम आइसोलेसनमा रहेको उनले उल्लेख गरेका छन्। लक्षणले च्यापे पनि मनोबल उच्च रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्।

‘टेकुका डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु। डेरामै आइसोलेसनमा छु। लक्षणले च्यापेका छन्। तर मनोबल उच्च छ।’ प्रवक्ता शर्माले सबैलाई सजग बन्नसमेत आग्रह गरेका छन्।

यो अर्को समाचार, उपत्यका लगायत देशभर नै कोरोना संक्रमण बढ्दै जादा सरकारकाले हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ । बढ्दो कोभिड संक्रमण रोकथामका लागि सरकारले आन्तरिकतर्फको पुरै र अन्तराष्ट्रियतर्फ आशिंक उडानमा रोक लगाउने निणर्य गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द हुनेछन् । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को सिफारिसअनुसार आज राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

सरकारको पछिल्लो निणर्य अनुसार बुधबार ९बैशाख २२० देखि भारत, ब्राजिल र साउथ अफ्रिका ट्रान्जिट भएर आउने यात्रुलाई समेत नेपाल प्रवेशमा रोक लगाईने भएको छ ।


हाल उपत्यका लगायत तराईका जिल्लाहरुमा सक्रमणदर तिब्र गतिले बढ्दै गएकाले ति जिल्लामा निषेधाज्ञासमेत लागू गरिएको छ । निषेधाज्ञामा यात्रुको आवागमनमा समेत समस्या देखिएको र हवाई सेवामा समेत भिड देखिएकाले अर्को सूचना अआउन्जेलसम्मलाई आन्तरिकतर्फको उडान रोकिएको नेपाल नागरिक उड्डउन प्राधिकरणले जनाएको छ ।

सरकारको पछिल्लो निर्णय अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय भएको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button