फेरी कु’ टिए अर्का पठाओका चालक, यातायात व्यावसायीले पठाओ चालकमाथि गरे निर्घात कु टपि ट

काठमाडौं । ललितपुरमा आज पठाओ चालकमाथि हा तपा त भ एको छ ।

भाडा बढाउनु पर्ने माग राख्नै आन्दोनलमा उत्रिएका यातायात व्यावसायीहरुले पठाओ चालकमाथि निर्घात कु टपि ट गरेका छन् ।

यातायात व्यवसायीहरुले ७ बुँदे माग राखी गरेको ह ड्ता लमा तीन जना पठाओ चालक कु’ टि एका हुन् ।

पठाओकी बजार प्रबन्धक सुरक्षा हमालले ललितपुरको एकान्तकुनामा पठाओका तीन जना चालकमाथि कु ट पि ट भएको खबर पाएको र यसबारे थप बुझ्न आफ्नो टिम घटनास्थल गइसकेकाे जानकारी दिइन् ।

आन्दोलनकारीले पठाओ चालकलाई रोकी बाइकको साँचो लिनुका साथै हा तपा त ग रेको बताइएको छ ।

पठाओका चालकमाथि भएको कु ट पि टको स्थानीयले समेत बिरोध जनाएका छन् ।

पठाओका चालकहरुमाथि कु ट पि ट हुन थालेपछि उनीहरुले पहिचान खुल्ने युनिफर्म समेत लगाउन छोडेका छन् ।

विहिवार विहान काठमाडौको सडकमा देखिएको अनौठो दृष्य, जसले सबैलाई अचम्म बनायो !

 भाडा समायोजन र खोप माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा र्‍याली निकालेका छन् ।

भाडा समायोजन र खोपलगायतका सात बुँदे माग राख्दै यातायात व्यवसायीले काठमाडौँमा सवारीसाधनसहित र्‍याली निकालेका छन् ।

उपत्यकाको चक्रपथमा निकालिएको र्‍यालीका कारण यातायात अस्तव्यस्त बनेको थियो ।

ट्याक्सिदेखि सबै प्रकारका सार्वजनिक यातायातको र्‍यालीका ट्राफिक जामको समस्या पनि देखिएको हो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै बिरोध जनाएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका उपमहासचिव रामहरी श्रेष्ठले आफुहरूले पटक पटक आफ्ना मागका बारेमा सरकारको ध्यानाकर्षण गराएपनि नसुनेपछि बाध्य भएर बिरोधमा उत्रनुपरेको बताए ।

भाडा समायोजन गर्दा वैज्ञानिक समायोजन नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको उनको गुनासो छ ।

त्यस्तै ट्याक्सी व्यवसायीले न्युनतम भाडा वृद्धि गर्नुपर्ने माग गरेका छन् ।

व्यवसायीहरूले पहिलो चरणको विरोधको कार्यक्रमबाट पनि आफुहरूको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button