प्री ओपन सेसन : ५ अंकले बढ्यो नेप्से परिसूचक, ४ लाख बढीको सेयर कारोबार

काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढेको छ। बुधबार नेप्से ५.२९ अंकले बढेर २२२२.४९ विन्दुमा आइपुगेको छ।

सो समयमा सेन्सेटिभ इण्डेक्स १.५४ अंकले बढ्यो।

प्री ओपन सेसनमा ११ स्टकको ९५७ कित्ता सेयर ४ लाख ४० हजार बढी रुपैयाँमा खरिदबिक्री भयो।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button