प्राधिकरणका अनुसार लोडसेडिङ हुने अवस्था आएको छैन।
काठमाडौं । नेपाल विधुत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको जानकारी दिएको छ । बिहीबार एक प्रस विज्ञप्ती जारी गर्दै प्राधिकरणले विधुत प्रणलीमा भारवहन क्षमता भन्दा बढि विधुत प्रवाह हुँदा केहि समय विधुत प्रसारण र आपूर्तीमा अवरोध भएपनी लोडसेडिङ नभएको बताएको छ ।
३ वर्ष अघिनै लोडसेडिङ अन्त्य भईसकेको, पुन लोडसेडिङ्ग गर्नुुपर्ने अवस्था नआएको र छोटो समयलाई विधुत आपुर्तिमा जानकारी सम्पूर्ण विधुत उपभोक्ता, मिडीयाकर्मी सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ , विज्ञप्तिमा भनिएको छ ।
विभिन्न कारणले विधुतका पोलहरु सार्न ट्रान्सर्फरमर प्रति स्थापना गर्न वितरण प्रणालीका पुुराना सँरचनाहरु मर्मत सम्भार तथा बदली गर्ने काम सकेर विधुत आपूर्ति पूर्ण सुचारु गर्ने गरिएको प्राधिकरणको दाबि रहेको छ ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
+1
+1