प्रचण्ड–माधब पक्षले थाल्यो चक्काजाम भोलि यी स्थान ठप्प

काठमाडौ । संसद विघटनविरुद्ध प्रचण्ड–माधब पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले भोलि चक्काजाम गर्ने भएको छ । तेस्रो चरणको आन्दोलन घोषणा गरेको अनेरास्ववियूले भोलि विहान विभिन्न कलेज अगाडि चक्काजाम गर्न लागेको हो । अनेरास्ववियूले घोषणा गरेको बिरोध कार्यक्रम अन्तर्गत भोलिको चक्काजामको लागि १४ वटा आर्कहरु तोकिएको छ । बिहान ९ – ९ः३० सम्म चक्काजाम गरिने अनेरास्ववियूले जनाएको छ । यी हुन् चक्काजाम हुने स्थान

  • १, ललितपुर जिल्ला कमिटी ,पाटन क्याम्पस, पुल्चोक इन्जिनियरिङ , थापाथली इन्जिनियरिङ र इन्जिनियरिङ क्याम्पसहरु-पुल्चोक
  • २, भक्तपुर जिल्ला कमिटी, भक्तपुर बहुमुखी क्याम्पस र सिटिभिटि – भक्तपुर बहुमुखी क्याम्पस अघि
  • ३, सानोठिमी क्याम्पस – सानोठिमी
  • ४, त्रिभुवन बिश्वबिधालय,जनमृत्री क्याम्पस र जनप्रसासन क्याम्पस – बिश्वबिधालय गेट किर्तिपुर
  • ५, ताहाचल क्याम्पस,केइसी र काठमाडौं क्याम्पस- ताहाचल क्याम्पस गेट
  • ६, अस्कल क्याम्पस, स्वरस्वती क्याम्पस, पिपल्स क्याम्पस, पब्लिक युथ क्याम्पस( अस्कल क्याम्पस गेट
  • ७,  त्रिचन्द्र क्याम्पस र काठमाडौ जिल्ला कमिटि- त्रिचन्द्र क्याम्पस गेट
  • ८, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, बिश्वभाषा क्याम्पस,वाल्मीकि क्याम्पस – आरआर क्याम्पस गेट
  • ९, पद्मकन्या क्याम्पस- क्याम्पस गेट
  • १०, शंकरदेब क्याम्पस – क्याम्पस गेट
  • ११, पशुपति क्याम्पस, कैलासकुट क्याम्पस र बृलियण्ट क्याम्पस – मित्रपार्क
  • १२, मिनभवन क्याम्पस – नयाँ बानेश्वर यातायात कार्यलय अघि
  • १३, ग्रामिण बहुमुखी क्याम्पस, एन आर क्याम्पस – नेपालटार चोक
  • १४, बानेश्वर बहुमुखी क्याम्पस, कोटेश्वर बहुमुखी – तिनकुने
  • १५,  बिश्वबिधालय कमिटिहरु- पुतलीसडक
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
4
+1
2
+1
0
+1
8

सम्बन्धित समाचार

Back to top button