पुण्यलाई विनयजंगले फोन गरेर सपनालाई सि’ध्या’ई’दि’ने भनेपछि पुण्यले मिडियामा गरे सार्वजनिक

काठमाण्डौ । युट्युवमा सबैभन्दा धेरै अन्तरवार्ता चलेको पुण्य गौतमले विनयजंगले आफुलाई फोन गरेर सपनालाई सि’ध्या’ई’दि’ने कुरा गरेपछि उनले मिडिया सामू उक्त कुराको खुलासा गरेका छन् ।

कुनै कुरासंग पनि नडराउने पुण्य गौतम यस पटक भने विनयजंगले आफुसंगको कुराकानीमा सपनालाई दिएको ध’म्कीका कारण डराएको बताएका छन् ।

पुण्यले आफुलाई कर्मको बाबु मानेकी छोरीलाई कसरी विनय जीले मार्ने ध’म्की दिन सक्नु हुन्छ भन्दै मिडियाबाट नै प्रश्न गरेका छन् ।

पुण्य गौतमले विनयजंग र सपनाको विषयलाई सम्बन्धित निकायले समयमै ध्यान दिएन भने कि दुवै पक्ष सि’धि’न्छ कि त एक पक्ष सि’धि’न्छ भनेका छन् ।

उनले यस्तो कुनै पनि अप्रिय घटना नघटोस् भन्नेकालागी सम्बन्धित निकायलाई ध्यान दिन आग्रह पनि गरेका छन् । विनयजंगले जब सपनाको अश्लिल तस्वीरहरु र भिडियो आफुसंग सुरक्षित छ भनेपछि पुण्ड गौतमको रिसले आ’गो भएका छन् ।

उनले आफुलाई एउटा कर्मको बाबु मानेकी छोरीको बारेमा विनयजंगले किन यस्तो कुरा सार्वजनिक रुपमा गरेको भन्दै विनयजंग प्रति आ’क्रो’श पोखेका छन् ।

उनले सपना सानै भएको हुनाले र आफुले पनि छोरी मानेको हुनाले विनयजंगले सपनाको खुट्टा ढोगर माफि माग्दै सबै कुरा सल्याउनुको साटो उल्टै सपनाको बारेमा अनावश्यक कुरा गरेको भनेर गौतमले विनयजंगकोलागी का’र’वा’ही’को माग समेत गरेका छ्न ।

त्यसैगरी उनले सपनालाई लुकेर खेल नखेल्न पनि भनेका छन् ।

आफ्ना कुरा आफै राख्नुको साटो आमाबुुवाको, मिडियोको र अन्त आफन्तको माध्यमबाट नराखेर आफैले नै प्रष्ट कुरा राख्दै फेस टु फेस फाईट गर्न सुझाव दिएका छन्

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button