जिन्सको कपडा लगाएको निहुँमा १७ वर्षे किशोरीको आफ्नै हजुरबुबा र काकाले लिए ज्या’ न

बीबीसी । नेहा पासवानलाई आधुनिक लुगा लगाउन मन पर्थ्यो ।

उनी भारतको उत्तर प्रदेशस्थित डिवरिया जिल्लकी हुन् । त्यहाँको पिछडिएको बस्तीमध्ये एक हो साभेर्जी गाउँ। त्यही गाउँमा उनी आफ्नो संयुक्त परिवारसँग बस्थिन् । उनी प्रहरी बन्न चाहन्थिन् ।

एक हप्ता अघि १७ वर्षीया नेहा ब्रत बसिरहेकी थिइन्। एक दिन लामो ब्रतको साँझ उनले जिन्स पाइन्ट र टप लगाइन् र ब्रत समापनको लागि पूजा गर्न थालिन्।

तर, जिन्स लगाएकोमा विषयमा नेहाका हजुरबुबाले आपत्ति जनाए। नेहाले विद्रोहीु स्वरमा भनिन् स् जिन्स लगाउन नै बनाइएको हो। म यही लगाउँछु।

दुईजनाको विवाद बढ्दै जाँदा त्यसले हिं सा निम्त्यायो। हजुरबुबा र काकाहरु मिलेर नेहालाई यती या त ना दिएकी उनले संसार त्यागीन । उनलाई लगातार ला ठी ले प्र हा र गरिएको थियो । जसका कारण उनको निधन भयो । नेहाकी आमा सकुन्तलाका देवरहरुले नेहालाई अस्पताल लग्छु भनेर अटोरिक्सामा राखे । उनीहरुले सकुन्तलालाई अस्पतालमा सँगै आउन दिएनन्। त्यसपछि उनले आफ्ना केही आफन्तलाई घटनाबारे भनिन्। उनीहरु अस्पतालमा पुगे, तर नेहा कत्तै भेटिएनन्।

भोलिपल्ट बिहानै खबर आयो, गण्डक नदीको पुलमा एक युवतीको शव झु ण्डि एको पाइएको छ। सकुन्तला त्यहाँ पुगिन्।

उनले आफ्नै छोरीको शव देखिन्। सकुन्तलाले भन्छिन्, मेरी छोरीले लगाएको कपडाका कारण यो सबै घटना भयो । हजुबुबा र काकाहरुले उसले लगाएको कपडा सहन सकेनन् ।

प्रहरीले घटना सार्वजनिक भएपछि १० जनाविरुद्ध मु द्दा दर्ता गरेको छ। नेहाका हजुरबुबा, काका काकी, भाइहरु र अटो रिक्सा ड्राइभरविरुद्ध मु द्दा दर्ता गरिएको हो।

४ जनालाई भने पक्राउ गरिएको छ नेहाका हजुरबुबा र हजुरआमा, काका अटो रिक्सा ड्राइभर पक्राउ परेका हुन्। बाँकी भने सम्पर्क विहिन छन् ।

घटना पछि नेहाका बुबा अमरनाथ पासवान आफुले काम गर्ने ठाउँवाट गाउँ फर्किएका छन्। पंजावको लुधियानाको एक कन्सट्रक्सन साइटु मा श्रमिकका रुपमा काम गर्छन ।

देवर र देवरानीहरुले यस अघि पनि छोरीलाई परम्परा भन्दा बाहेकको लुगा नलगाउन दवाव दिने गरेको आमा सकुन्तलाले बताइन् । नेहाकी आमा अब छोरीको न्यायका लागि कानुनी ल डा इ मा छन् ।

बन्जीजम्प गर्ने क्रममा युवतीको मृत्यु

साहस र नेपाली एकअर्काको पर्यावाची जस्तै मानिन्छ । विश्वमा नेपालीलाई चिनाउने एउटा विशेषण हो, साहसी । अर्थात वीर ।

चाहे सर्वोच्व टाकुरा सगरमाथा उक्लने कुरामा होस् वा फोकल्यान्डको टापुमा यु’द्ध ल’ड्ने, नेपालीले वीरताको गाथा रचेका छन् ।

यस्ता खेलको अनेकन विकल्प छन्, जहाँ विछट्टैको रोमाञ्चकता छ । यी खेल खेलिरहँदा तपाईंको मुटु काँप्छ । जीवनलाई चुनौतीमा ढाल्नुहुन्छ, बेग्लै रोमाञ्चकता प्राप्त गर्नुहुन्छ भने यो खेल खेल्नु होला ।

तपाईं साहसी हुनुहुन्छ र तपाईंको मुटु कमजोर छैन भने बन्जी जम्पको अनुभव लिनुहोस् । पक्कैपनि यो निकै साहसिक खेल हो ।

यद्यपी बन्जी जम्प गर्नका लागि तपाईंको इच्छा मात्र काफी छैन । शारीरिक अवस्था पनि राम्रो हुनुपर्छ । मानसिक एवं शारीरिक परीक्षणपछि नै बन्जी जम्पको लागि तपाईंलाई योग्य मानिनेछ ।

यो खेल अहिले विश्वका धेरै ठाउँमा खेलिन्छ भने नेपालका केहि जिल्लामा पनि यो खेल खेलिने गर्छ ।

यसै क्रममा बन्जी जम्प गर्ने क्रममा एक युवतीको ज्या’न ग’एको छ । बन्जीको डोरी नै न’बाँधीकन ती युवतीले हा’म्फालेपछि यो घटना भएको हो ।

साहसिक खेल मानिने बन्जी जम्प पछिल्लो समय युवाहरुमाझ लोकप्रिय छ । तर, सावधानी नअपनाउँदा मनोरञ्जनको साटो मृत्यु प्राप्त हुने कुरा गएकाे आइतबार घटेको कोलम्बियाको उक्त घटनाले पुष्टि भएको छ ।

समाचार एजेन्सीहरुको अनुसार कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामा येसेनियामा आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया येसेनिया मोरालेस नामकी युवतीको मृत्यु भएको हो ।

बन्जीजम्पको क्रममा उनले बन्जी कर्ड बाँध्नुपूर्व नै झुक्केर हा’म्फालेको पाइएको डेली मेलले जनाएको छ ।

उनी बन्जी हान्ने पुलमाथि बन्जीको तयारी गर्दै गरेको अवस्थामा प्रशिक्षकको एक इशाराबाट भ्रमित उनले हा’म्फालेकी थिइन् ।

उनी करिब १५० फिट तल खसेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ । तत्कालै उद्धारकर्मीहरु घटनास्थल पुगे पनि युवतीको हावामै मृत्यु भइसकेको बताइएको छ ।

मेडिकल रिपोर्टका अनुसार खसेकै कारण नभएर हृ’दयघा’तका कारण उनको मृत्यु भएको पुष्टि भएको छ ।

बन्जी कर्ड (डोरी) न’बाँ’धीकनै हा’म्फालेपछि उनी झल्याँस्स हुँदै आफूसँग उक्त बन्जी कर्ड नजोडिएको थाहा भएको हुन सक्ने र सोही कारण हृ’दयघा’त भएर उनको मृत्यु भएको हुनसक्ने रिपोर्टमा जनाइएको छ ।

भएको के रहेछ भने बन्जी जम्पको लाइन रहेका उनका प्रेमी उनीभन्दा अगाडि थिए र प्रेमीलाई नै बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हा’म्फा’ल्ने सं’केत गरेका रहेछन् ।

तर संकेत युवतीले आफ्ना लागि पनि हो भन्ने बुझेर हतारमै हा’म्फा’लि’नछ’न्, जबकि उनकाे खुट्टामा डाेरी नै बाँ’धिए’काे थिएन । युवती तल खसेपछि उनका प्रेमी तत्कालै उक्त ठाउँमा पुगेर बचाउने कोसिस गरेको भए पनि असफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button