जहाँ मानिसलाई जिउँदै गा’ड्ने गरिन्छ !

देश अनुसार भेष भनेझै हरेक समुदाय र ठाउँ अनुसार नै परम्परा र संस्कृति भिन्न हुन्छन्।

आज हामी एक यस्तै परम्पराबारे जानकारी गराउँदैछौं। जो सुन्दा अपत्यारिलो लाग्छ। यो अनौठो परम्परामा जिउँदो मानिसलाई गा’ड्ने गरिन्छ।

क्यूवामा बुजी फेस्टिबलका नामले यो प्रथा निकै चर्चित छ। यो पर्वमा जिउँदो व्यक्तिलाई गा’ड्ने गरिन्छ। कुनै एक व्यक्तिलाई ताबुतमा बन्द गरिन्छ र उसलाई सहरको सडकमा घुमाइन्छ।

ताबुतको पछिपछि उसका आफन्त र मित्रजनसमेत कैयौं मानिसहरुको भीड हिँड्ने गर्छ।

सबै मानिसहरु रक्सीको मदहोसमा ताली बजाउँदै नाच्ने गर्दछन्। यतिमात्र होइन, सेतो कपाल फुलेकी एक महिला ताबतभित्र रहेका व्यक्तिकी विधुवा बन्ने गर्छिन्।

खबर अनुसार क्वूवामा यो पर्व पछिल्लो ३६ वर्षदेखि मनाउँदै आइएको छ। यसको नाम ब्यूरियल अफ पचैन्चो हो। हुन त यो पर्व कसैलाई जि’उँदै गा’ड्नका लागि हुन्छ। तर, माहोल हेर्दा कुनै विवाहको तामझामभन्दा कम हुँदैन।

यो पर्वको सुरुवात १९८४ मा भएको थियो। यसलाई स्थानीय कार्निभल समाप्त हुने र एक नयाँ जन्मको संकेतका रुपमा मनाइने गरिएको छ।

यो पनि,,, वडाअध्यक्ष र एक महिला होटलमा यस्तो अवस्थामा पक्राउ परेपछि……

बैतडीमा एक वडाअध्यक्ष घरबाट जनताको काम गर्न जानुछ भनेर निस्किए । तर जब उनको असलियत पत्ता लाग्यो, श्रीमतिले नै प्रहरी बोलाईन् । ती वडाध्यक्ष दोगडाकेदार गाउँपालिका ७ का भरत महरा हुन् । यो त्यही गाउँपालिकाको वडा हो, जहाँ भागिरथी घटना भएको थियो ।

प्रहरीले उनलाई होटलमा एक महिलासँग फेला पारेको छ । उनी त्यहाँ भेटिँदा उनको अवस्था श’ङ्का’स्पद रहेको थियो । प्रहरीले ती वडाध्यक्ष र ती महिलालाई साथै लिएर गएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

यो खबर भने वडाध्यक्षकी श्रीमतिले नै प्रहरीलाई दिएकी हुन् । उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठामा फेला पारिएको थियो ।

श्रीमतिसँग अर्कै कुरो बताएर वडाध्यक्ष घरबाट निस्केका थिए, पछि उनीहरु उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएकी थिइन् ।

वडा अध्यक्षले भने पार्टीको काम परेको र काम गर्दा गर्दै एकै कोठामा बसेको बताएका छन् । प्रहरीले जिल्ला सदरमुकाम लगेर यथार्थ पत्ता लगाउने कोशिस गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button