जंगलको राज चलाउने,विधि पद्धतिका कुरा गर्ने ?: प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले हिजै पार्टी फुटिसकेको बताउँदै पार्टीका अध्यक्ष महासचिवबाट हटाएको उल्लेख गरे । पार्टीको संसदीय दलको नेताबाट समेत बाटा बाटाबाट हटाएको उल्लेख गर्दै विधि पद्धति अपनाएर बाटैबाट हटाइदिएको उल्लेख गरे ।

उनले भने–‘बाटा बाटैबाट अध्यक्ष हटाइदिनुभयो,दलको नेता हटाइदिनुभयो,बाटाबाटै अनेक आदेश फरमानहरु जारी गरिदिनुभयो,म त कति बिचरा भएको होला हेर्नुस त ?साधारण सदस्यता समेतबाट निष्कासित । तपाईहरु त कमसेकम पार्टी सदस्य त हुनुहुन्छ होला । म त साधारण सदस्यबाट समेत निष्कासित बाटा बाटैको विधि पद्धतिबाट । जंगलको राज चलाउने,विधि पद्धतिका कुरा गर्ने ।

उनले लोकतान्त्रिक मूल्य मान्यता विधि पद्धति मूल्य मान्यता नियम कानुन देशको संविधान केहीको मतलव नगरेको बताए ।

उनले पार्टी २०७५ जेठ ३ गतेभन्दा अगाडिको अवस्थामा फर्कियो भनेपछि पनि केही मानिसहरुले छुट्टै भेला छुट्टै बैठक गर्दै निहुँ खोजिरहेको बताए । उनले भने–‘७ गते फेरी केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

भोली उहाँहरुले राष्ट्रिय भेला गर्ने र प्रतिवेदन पास गर्ने रे । के के समानान्तर कमिटी बनाउने रे । समानान्तर हैन अर्को कमिटी बन्ला । तर कसैले अर्को कमिटी पार्टी बनाउला त्यसमा के गर्न सकिन्छ र ?’

प्रधानमन्त्री ओलीले हिजै पार्टी फुटिसकेको बताउँदै पार्टीका अध्यक्ष महासचिवबाट हटाएको उल्लेख गरे । पार्टीको संसदीय दलको नेताबाट समेत बाटा बाटाबाट हटाएको उल्लेख गर्दै विधि पद्धति अपनाएर बाटैबाट हटाइदिएको उल्लेख गरे ।

उनले भने–‘बाटा बाटैबाट अध्यक्ष हटाइदिनुभयो,दलको नेता हटाइदिनुभयो,बाटाबाटै अनेक आदेश फरमानहरु जारी गरिदिनुभयो,म त कति बिचरा भएको होला हेर्नुस त ?साधारण सदस्यता समेतबाट निष्कासित ।

तपाईहरु त कमसेकम पार्टी सदस्य त हुनुहुन्छ होला । म त साधारण सदस्यबाट समेत निष्कासित बाटा बाटैको विधि पद्धतिबाट । जंगलको राज चलाउने,विधि पद्धतिका कुरा गर्ने ।

उनले लोकतान्त्रिक मूल्य मान्यता विधि पद्धति मूल्य मान्यता नियम कानुन देशको संविधान केहीको मतलव नगरेको बताए ।

उनले पार्टी २०७५ जेठ ३ गतेभन्दा अगाडिको अवस्थामा फर्कियो भनेपछि पनि केही मानिसहरुले छुट्टै भेला छुट्टै बैठक गर्दै निहुँ खोजिरहेको बताए ।

उनले भने–‘७ गते फेरी केन्द्रीय समितिको बैठक बोलाइएको छ । भोली उहाँहरुले राष्ट्रिय भेला गर्ने र प्रतिवेदन पास गर्ने रे । के के समानान्तर कमिटी बनाउने रे । समानान्तर हैन अर्को कमिटी बन्ला । तर कसैले अर्को कमिटी पार्टी बनाउला त्यसमा के गर्न सकिन्छ र ?’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button