चोरलाई मनपरेन सामसङ फोनः खोसेको एकछिन पछि फिर्ता गर्दै भने, ‘वान प्लस भन्ठानेको थिएँ’

देवयान रोय भारतीय पत्रकार हुन् । उनी वकील समेत हुन् । उनी पत्रकारीतामा कानूनी विटमा कलम चलाउँछन् । उनी बाटोमा हिड्दै गर्दा एक चोरले उनको फोन लिएर गयो ।

उनी चोरको पछिपछि दौडिए । एकछिन पछि त्यो चोर फर्केर आयो र चोरेको फोन राख्दै अलिक राम्रो फोन बोक्नु पर्दैन भनि राखेर गयो । ती पत्रकारले यस्तो घटना बारे ट्वीटरमा बताएका छन् ।

उनका अनुसार फोन खो से को केही बेरपछि चोरले फोन फिर्ता दिए किनभने फोनको मोडल वान प्लस नाइन प्रो थिएन । यो अचम्मको स्थितिको सामना गरेको ट्वीटर प्रयोगकर्ता देबायान रोयले यो विषयमा पोस्ट पनि सेयर गरेका छन् ।

पोस्टमा उनले दिएको जानकारी अनुसार उनी भारतको नोएडा सेक्टर ५२ मेट्रो स्टेशन नजिकै आफ्नो फोनमा च्याट गरिरहेका थिए । त्यतिबेला का लो मा स्क लगाएका एक व्यक्ति उनको फोन खो से र भा गे । यसै कारण उनी केही बेरका लागि के गर्ने के नगर्ने भए ।

केही बेरपछि जब उनलाई से न्स आयो तब उनी चोरको पछाडि भा गे । तर त्यसपछि जे भयो, त्यो उनले पत्याउनै सकेनन् । जब उनी चोरको पछाडि दौडि रहेका थिए तब चोर भा ग्नु को साटो पछाडि फर्किएर उनी भएठाउँ नै आए ।

देबायनको अगाडि आएर उनले भने, ‘मलाई लाग्यो वान प्लस ९ प्रो मोडल हो ।’ यति भनेर उनले फोन भुइँमा राखे र त्यसपछि पुनः भा गे । 

पहिलो पटक तीन लि,ङ्गका साथ जन्मियाे बच्चा, विज्ञानका लागि दियो चुनौती

एजेन्सी इराकमा एउटा बच्चा तीनवटा लिङ्गका साथ जन्मिए । यो सामान्य मानिसको लागि मात्र नभएर चिकित्सा विज्ञान तथा विज्ञका लागिसमेत आश्चर्य बनाउने घटना बन्यो ।

यसको पछाडिको कारण विज्ञानलाई थाहा छैन । यस अवस्थालाई ‘सुपरन्युमरेरी पेनिस’ (Supernumerary penises ) भनिन्छ । अहिलेसम्म संसारभरमा एकसय द्वीलि ङ्गी अर्थात् डिफालिया (Diphallia ) को केस आएका छन् । तर, यो तीन लि ङ्ग वाला केस भने पहिलो पटक सार्वजनिक भएको हो ।

यसलाई हालसम्म संसारकै पहिलो तथा दुर्लभ घटना मानिएको छ । यसअघि द्वीलिगी बच्चा जन्मिएका समाचार मात्रै आएका थिए । तर, यसको कारणको बारेमा भने अहिलेसम्म पनि पत्ता लागेको छैन ।अहिलेको यो जन्मिएको त्रिलिङ्गी बच्चाले वैज्ञानिकका अगाडि ग म्भिर तथा नयाँ चु नौ ती खडा गरिदिएका छन् ।

इराकको मोसुल शहर नजिकै दोहुकमा जन्मिएको यस बच्चाका दुइवटा लि ङ्ग श लय क्रि या गरी फालिएका छन् । विज्ञका अनुसार ६० लाख बच्चामध्ये एक बच्चा एकभन्दा बढी लि ङ्गका साथ जन्मिन सक्छ ।

हालसम्म संसारभरी झण्डै एक सय द्वीलिङ्गी केस थाहा भएका छन् । इन्टरनेशनल जर्नल अफ सर्जरीको केस रिपोर्टका अनुसार त्रिलिङ्गी केस भने पहिलो पटक भेटिएको हो ।

आधुनिक चिकित्सा विज्ञानका अनुसार यो एउटा अति दुर्लभ रोग हो जुन ३ देखि १५ साताको भ्रुणमा हुने गर्छ । यस्तो पहिलो केस १६०० को दशकमा भेटिएको बताइएको छ ।

यसमा स्क्रोटम वा एनस पनि एकभन्दा बढी हुनसक्छन् । कैयौं पटक लि ङ्ग अविकसित पनि हुन सक्छन् । हालसम्म भेटिएका केसहरु एक आपसमा अलग देखिएका छन् । यसकारण यसलाई एक दुर्लभ अवस्था भएकोसमेत बताइन्छ ।

यो घटनाको पछाडिको कारण स्पष्ट नभए पनि नशालु पदार्थको सेवन यसको कारण हुनसक्ने अनुमान गरिएको छ । यसबाहेक सङ्क्रमणका कारण पनि यस्तो हुनसक्छ । रिपोर्ट जेनेटिक संरचनामा हुने परिवर्तनका कारण पनि यस्तो हुनसक्ने बताइएको छ ।

यसका कारण बिरामीमा ग्यास्ट्रो इन्टेस्टिनल ट्र्याक्ट, स्केलेटल वा पेल्भिक हड्डीदेखि हृदयघातको समस्याको सामना पनि गर्नुपर्ने सम्भावना छ । सामान्यतया, यी सबै अंगले सामान्य तरिकाले काम गर्ने गर्छन् ।

तर, यी इराकी बच्चामा भने यो अवस्था थिएन । यसकारण यसलाई सहजै शल्यक्रियाद्वारा काटेर फालियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button